Loading... आजः शनिबार, मंसिर ११, २०७८
Trending

अंरिङगालको टोकाई बाट मृत्यु


दैलेख  : अरिङगालको टोकाई बाट दैलेखमा एक जनाको मृत्यु भएको छ । जिल्लाको ठाटिकाँध गाउँपालिका ५ तोलीजैसीका का ४८ वर्षिय देबबहादुर शाही उपचारको क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

बिहिवार अरिङ्गालले टोक्दा घाइते भएका शाहीलाई कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पु¥याई आइसीयुमा राखेर उपचार थालिएको बेला शनिवार राती मृत्यू भएको जिल्ला प्रहरी कार्यालय दैलेख डिएसपी अनुपम श्रेष्ठले जानकारी दिए ।

 

error: Content is protected !!