

काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा एमालेले सभामुख निरंकुश र एकपक्षीय ढंगले चलेको भन्दै कुनै पनि बेला संसदमा अप्रिय घटना हुने चेतावनी दिएको छ । शुक्रबार दोस्रोपटक एमालेको अवरोधका बीच...
सुर्खेत : निर्माणाधीन कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन विस्तारका लागि १३ हजार ११९ रुख कटान गरिने भएको छ । रुख कटानका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजान फाइल तयार भइसकेको छ...
सुर्खेत : इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतले १६ वर्षकी बालिका बलात्कार आरोपमा नौ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बस काउण्टरमा काम गर्नेदेखि ड्राइभरसम्म रहेको प्रहरीले जनाएको छ...
दैलेख : व्यवसायिक र सिर्जजशिल प्रशासन ,विकास समृद्धि सुशासन भन्ने मुलनाराका साथ १८ औँ निजामती दिवस मनाइएको छ । १८ औँ निजामति दिवस २०७८ को अवसरमा नारायण नगरपालिकामा कार्यरत...
सुर्खेत : सार्वधिक रक्तदान गर्ने रक्तदातालाई सम्मान गरिएको छ । नेपाल रेडक्रस सोसाइटीको ५९ औं स्थापना दिवसको अवसरमा सवैभन्दा धेरै रक्तदान गर्ने पुरुष तथा महिला रक्तदातासहित रक्तदान गर्ने संघसंस्थाहरुलाई...
काठमाडौं : नेपालमा हाल ७२६ जना कोभिड १९ का सङ्क्रमित आईसीयूमा रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल ३१ हजार ८२६ जना सक्रिय सङ्क्रमित रहेकोमा ७२६ जना...
दैलेख : गुराँस गाउँपालिका वडा नः ६ र ८ मा समन्वयत्मक बैठक सम्पन्न भएको छ । सयुक्त राष्ट्र संघीय विकास कार्यक्रम,गुराँस गाउँपालिका र महिला शसक्तिकरण मञ्च नेपालको साझेदारीमा संचालित...
दैलेख : कोरोना संक्रमितको चाप घट्दै गएपछि जिल्लामा संचालन गरिएको आइसोलेसन अस्पताल खाली भएको छ । कोरोना परीक्षण र उपचारका लागि भर्ना हुन आउने संक्रमित बिरामीको चाप कम भएपछि...
सुर्खेत : कर्णाली प्रदेशमा पछिल्लो समय कोरोनाको सङ्क्रमण बालबालिकामा देखिन थालेको छ । कोरोनाको दोस्रो लहर सुरु भएयता बालबालिका पनि सङ्क्रमित भएका छन् । पहिलो लहरमा बालबालिकामा कमै देखिएको...
दैलेख : मोटरसाइकल दुर्घटनामा परी दैलेखमा एक जनाको मृत्यु भएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका–५ घर भई हाल नेपाल रेडक्रस सोसाइटी दैलेख जिल्ला शाखामा कार्यरत ४२ बर्षीय नारायणप्रसाद पोखरेलको...