Loading... आजः बिहिबार, मंसिर १६, २०७८
Trending

संक्रमितभन्दा संक्रमणमुक्त हुने धेरै

काठमाडौं  :  गत २४ घन्टामा देशभर ६ सय ७९ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार १० हजार ९ सय २० जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा ६ सय ७९ जना संक्रमित भेटिएका हुन्। आज ७ जना संक्रमितको मृत्यु भएको छ।

यस्तै आज १ हजार ४ सय ५ जना कोरोना संक्रमण मुक्त भएका छन्। हाल देशभर १६ हजार ८ सय ४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको विवरणमा उल्लेख छ।

error: Content is protected !!