Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

चामुण्डाका मेयर शाहीलाई पृति शोक


दैलेख :  जिल्लाको चामुण्डाबिन्द्रासैनी नगरपालिकाका नगर प्रमुख सूर्यबहादुर शाहीलाई पृति शोक परेको छ । शाहीका ८६ वर्षीय बुवा अर्जुनबहादुर शाहीको आज विहान निधन भएको हो । चामुण्डाविन्द्रासैनी– ६ पर्ताला घर भएका शाहीको घरमै निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । शाहीका तीन छोरा र एक छोरी छन् । उनको भोली पादुकमा अन्तिम संस्कार गरिने परिवारस्रोतले जनाएको छ ।