

मेरो कर्णाली काठमाडौं, १९ वैशाख । संक्रमणको तीव्रता देखेर नै विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०ले कोरोना भाइरस ९कोभिड–१९०लाई महामारी घोषित गरेको थियो । यसको संक्रमणबाट हालसम्म दुई लाख १८ हजारभन्दा...
काठमाडौं । पानी मानव जीवनका लागि नभइ नहुने पेय पदार्थ हो । पानीको मात्रा बढाउनुभयो भने शरीरमा लाग्ने अधिकांश रोग निर्मुल हुने चिकित्सकहरु बताउँछन् । अधिकांश रोग पेटमा नै...
देशको पश्चिम भेगबाट बुधबारदेखि प्रवेश गरेको पश्चिम न्यून चापीय प्रणालीले पानी परेको जल तथा मौषम विज्ञान विभागले जनाएको छ । चन्द्रागिरीलगायत स्थानमा भने हिउँ परेको छ ।...
काठमाडौं । के तपाई मंसिर–पुसको जाडो मौसममा एकाबिहानै घर बाहिर निस्केर शारीरिक व्यायाम गर्दै हुनुहुन्छ ? त्यसो गर्दै हुनुहुन्छ भने चिकित्सकको सुझाव छ– फोक्सोमा हुन सक्ने संक्रमणबाट बच्नुहोस् ।...
माधव न्यौपाने ,दक्षिण कोरिया -असाेजकाे महिना बिहानकाे उज्यालोमा विमानकाे झ्यालबाट देखिने काठमाडौकाे दृश्यले मन कस्ताे कस्ताे बनायो । आँखाका कुनाहरु खुशीले सर्जल भएँ । स्वदेश आईपुगेछु मन ढुक्क...
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले केही दिनअघि भनेका थिए, ‘डेंगी नियन्त्रण गर्न मुश्किल भयो, सेना परिचालन गर्नुपर्ने अवस्था आइसक्यो।’ देशको रक्षा गर्नुपर्ने सेनाले लामखुट्टे कसरी नियन्त्रण गर्लान् थाहा छैन। तर, हामीले...
भनिन्छ, श्रीमान्-श्रीमतीको झगडा परालको आगो । जति छिट्टो परालमा आगो लाग्छ, त्यति नै छिट्टो निभ्छ पनि । त्यस्तै श्रीमान्-श्रीमतीको झगडा पनि छिट्टो हुन्छ र मेलमिलाप पनि छिटो नै हुन्छ...
केही युवतीहरु युवकको अनुहार हेरेर नै प्रेममा पर्छन् भने कोही युवतीहरु भने सोच विचार गरेर मात्रै प्रेम गर्छन । प्रेमदेखि विवाहसम्म र भविष्य पनि सोचेर प्रेम गर्ने युवतीहरु आफैमा...
काठमाडौँ – सबन्धलाई मानिसहरु मुठ्ठीभित्र रहेको पुतलीसँग तुलना गर्छन् । मुठ्ठी बेस्सरी कस्नुभयो भने पुतली मर्छ, खोल्नुभयो भने उडेर भाग्छ । सम्बन्ध पनि त्यस्तै हो, एक – अर्कालाई केरकार...
६ वैशाख, भक्तपुर । सरकारले आज र भोली देशभर राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। कर्मचारी समायोजनले स्वास्थ्यकर्मी अन्यौलमा परेका कारण केही स्थानमा भने खोप कार्यक्रम प्रभावित...