

काठमाडौं : आइतबार नेपालमा कोरोनाभाइरसका ७,२११ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ । १६ हजार १४७ पीसीआर र ६२३ एन्टीजेन नमुना...
सुर्खेत : वीरेन्द्रनगर नगरपालिकाले तत्काल अक्सिजनसहितको ५० बेड आइसोलेसन अस्पताल सञ्चालनमा ल्याउने भएको छ । पछिल्लो समय कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा कोरोना संक्रमितको दर र मृत्युदर बढ्दै गएपछि...
काठमाडौं : वैशाख १९ गते । सत्तारुढ नेकपा एमालेको आइतबार दिउँसो प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतमा बालुवाटारमा बसेको स्थायी कमिटी बैठक सम्पन्न भएको छ । स्थायी...
दैलेख : दुल्लु नगरपालिका लाई स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । । डिसीए नेपालको आर्थिक सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) स्वास्थ्य सामग्री सहयोग गरेको हो । कोरोना भाइरस रोकथाम...
काठमाडौं ः नेपालमा कोरोनाभाइरसका पाँच हजार ७०६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १४ हजार ९६९जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा पाँच हजार ७०६ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।...
दैलेख : कोरोना संक्रमणका कारण शुक्रबार दैलेखमा एक गर्भवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा नारायण नगरपालिका–६ की २७ वर्षीया महिला रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख थिरप्रसाद रेग्मीले...
दैलेख : चामुण्डाविन्द्रासैनी नगरपालिका ५ तलिगाउँमा हावाहुरीले रुखको हाँगा भाँचिदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ६८ वर्षीया जौमती जैसी रहेकी छिन्। उनको घटनास्थलमै मृत्यु भएको हो। घर...
काठमाडौं : सरकारले कोरोनाको संक्रमण नेपालमा हाल निकै उच्च गतिमा फैलिएको भन्दै सचेत हुन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सर्वसाधारणमा एक अपिल जारी गर्दै कोरोनाको...
दैलेख : कोरोना महामारीका कारण रोजगारी गुमाएर स्वदेश फर्किएका र गाउँमै बेरोजगार ररहेका तीन गाउँपालिकाका दुई हजार जनालाई रोजागरी दिन थालिएको छ । विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोगमा एभरेष्ट...
दैलेख : कालीकोटका एकजना कोरोना संक्रमित पुरुषको सुर्खेतमा मृत्यु भएको छ। मृत्यु हुनेमा कालीकोटको नरहरिनाथ गाउँपालिका ९ का ७३ वर्षीय पुरुष रहेका स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जनाएको छ। उनलाई...