Loading... आजः बिहिबार, जेष्ठ १४, २०८३
Trending

सुर्खेत  :   पेट्रोलियम पदार्थको अन्वेषण गर्न ल्याइएका ड्रिलिङ मेसिनहरू नेपालगन्जको रुपैडिया नाकामा थन्किएका छन् । चीनबाट भारतको कोलकाता हुँदै बुधबार रुपैडिया नाकामा पुगेका १० ट्रक सामान भन्सार छुटको पत्र...

दैलेख :  बालविवाह रोकथाम तथा मर्यादित महिनावारी सवालको जनचेतनामूलक लोकगीत तथा नृत्य प्रतियोगिता गरेको छ । ११४ औं अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा प्रतियोगिता भएको हो । प्रतियोगितामा भगवतीमाई गाउँपालिका...

सुर्खेत  :   लोक सेवा आयोगको चौथो राष्ट्रिय सम्मेलनले प्राविधिक तथा अप्राविधिक पदहरुका परीक्षाको पाठ्यक्रम परिमार्जन गर्ने निर्णय गरेको छ । लोक सेवा आयोगले पदपूर्ति गर्दा लिने विभिन्न परीक्षाको पाठ्यक्रम...

सुर्खेत :   सुर्खेत सिम्ता गाउँपालिका वडा ५ मा निर्माण भएको हाइटेक नर्सरीमा अनियमितता गरेको आरोपमा वन अधिकृतसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुर्खेतको...

दैलेख  :   दैलेख जिल्लाका ११ स्थानीय तह मध्ये आठ स्थानीय तहका भुमीहिन दलित,सुकुम्बासी र अब्यबस्थीत बसोबास गर्दै आएका एक हजार ७६५ जना लाभग्राहीलाई जग्गाको निस्सा वितरण गरिएको छ ।...

सुर्खेत  :   कर्णाली प्रदेशका प्रमुख तिलक परियारले प्रदेशसभाको तेस्रो अधिवेशन आह्वान गरेका छन ।  कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा यही फागुन १८ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रदेशसभाको...

सुर्खेत  :   लोकसेवा आयोको चौथो राष्ट्रिय सम्मेलन कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा बुधबारदेखि सुरु भएको छ । प्रत्येक वर्ष फागुन २३ र २४ गते आयोगहरूको राष्ट्रिय सम्मेलन यस पटक...

सुर्खेत  :   पत्रकार सम्मेलन मार्फत राजीनामा दिएका मन्त्रीहरुले मुख्यमन्त्री राजकुमार शर्मा समक्ष राजीनामा पत्र पेस गरेका छन्। कांग्रेसबाट अर्थमा बेदराज सिंह, सामाजिक विकासमा खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन...

सुर्खेत  :   हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन अध्यक्ष धनलाल चौलागाईँसहित आठ जनाविरुद्ध दश लाख २९ हजार ३२५ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । चंखेली गाउँपालिका वडा नं ३ स्थित...

कास्की  :  गण्डकी प्रदेश सरकारमा रहेका नेकपा (माओवादी केन्द्र) का दुई मन्त्रीलाई बर्खास्त गरिएको छ । सोमबार सङ्घमा सत्ता गठबन्धन परिवर्तन भएपछि प्रदेशमा मङ्गलबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मङ्गलबार बिहान...