

दैलेख : कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा एकसय जनामा कोरोना पुष्टि भएको छ । बुधबार प्रदेश अस्पताल/पशुपंछी रोग अन्वेषण प्रयोगशालामा ७६ जना, दैलेख अस्पताल दैलेखमा गरिएको परीक्षणमा २३ जना...
दैलेख : बहु विवाह गर्ने एक जोडिलाई पक्राउ गरिएको छ । जिल्ला दैलेख दुल्लु नगरपालिका वडा नं १३ बस्ने बर्ष २८ को दल बहादुर बि.क.र २८ वर्षिया साबित्री बि.क.लाई...
काठमाडौँ : नेपालमा कोरोना भाइरसका तीन हजार ५५६ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा सो संख्यामा सङ्क्रमित थपिएसँगै एक लाख १५ हजार ३५८...
दैलेखः मदिरा नियन्त्रणमा दैलेख प्रहरी सक्रिय देखियको छ । जिल्लाका सबै स्थानिय तहहरुमा चार्डपर्बको अवसरमा अबैध रुपमा राखिएको मदिरा नियन्त्रण गर्ने क्रम जारी राखिएको छ । सोमबार जिल्लाको दुल्लु...
सुर्खेत , गत आइतबारदेखि गर्माएको राजनीतिक संकट तत्कालका लागि टरेको छ । सत्तारुढ नेकपाका १८ सांसदले संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेपछि...
काठमाडौं , राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले कृषिभूमि खण्डिकरण गर्ने मन्त्रीस्तरीय निर्णय कानुन सम्मत् नभएको जनाएको छ । मंगलबार बसेको बैठकको निर्णय सुनाउँदै समितिका सभापति रामनारायण...
जाजरकोट : भेरी नगरपालिका २ दारनेटाका भीबहादुर खड्काको खसी सोमबार राती चोरी भयो । त्यस्तै सोही ठाँउका प्रेमबहादुर वलीको खसी पनि घरबाटै चोरी भयो । उनीहरुले चालै पाएनन् । उनीहरुको...
जाजरकाेट, बाढीपहिरोबाट थिलोथिलो परेको बारेकोट गाउँपालिकामा सडक मर्मतसँगै यातायात सेवा सञ्चालन भएको छ । गाउँपालिकाको प्रशासकीय केन्द्र लिम्सा सडक सञ्जालसँग अघिल्लो वर्ष जोडिएको भए पनि वर्षायाममा ठाउँठाउँमा सडक भत्किएपछि...
काठमाडौं, कर्णाली प्रदेशका मुख्यमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबाट माधवकुमार नेपाल समूह पछाडि हटेको छ । मंगलबार भएको छलफलमा...
दैलेख : स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख डा. निरञ्जन पन्तले एचआईभी/एड्स संक्रमण रोकथाम र संक्रमितहरुप्रति हुने लाञ्छना, भेदभाव र हेलाँको व्यवहार हटाउन प्रभावकारी सचेतना जरुरी रहेको बताएका...