Loading... आजः आइतवार, साउन १०, २०७८
Trending

मदिरा नियन्त्रणमा दैलेख प्रहरी सक्रिय

दैलेखः मदिरा नियन्त्रणमा दैलेख प्रहरी सक्रिय देखियको छ । जिल्लाका सबै स्थानिय तहहरुमा चार्डपर्बको अवसरमा अबैध रुपमा राखिएको मदिरा नियन्त्रण गर्ने क्रम जारी राखिएको छ ।
सोमबार जिल्लाको दुल्लु नगरपालिका बैंक विनायक जम्बुकाँध लगाएतका बजारमा अनुगमन गरी प्रहरीले मदिरा उत्पादन गर्ने तयार गरिएको एक सय ५० लिटर र कच्चा पदार्थ(पास) छ सय ४५ लिटर बरामद गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

error: Content is protected !!