

दैलेख : सवारी दुर्घटना न्यूनीकरण गर्दै सडक सुरक्षालाई प्रभावकारी बनाउने उद्देश्यले दैलेखमा लापसे (लागूपदार्थ सेवन) तथा मापसे (मद्यपान)परीक्षण अभियान सुरु गरिएको छ। डुङ्गेश्वर गाउँपालिका–१ चुप्राबाट बिहीबार सुरु गरिएको अभियान...
सुर्खेत : लोपोन्मुख घुमन्ते राउटे समुदायलाई खाद्यान्न राहत वितरण गरिएको छ। आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सहयोग तथा सोसेक नेपालद्वारा सञ्चालित राउटे परियोजनाअन्तर्गत सुर्खेतको सिम्ता गाउँपालिका–९, काँडा सिम्तामा अस्थायी...
दैलेख : दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित कर्णाली राजमार्गको साङ्गेतडा क्षेत्रमा भएको फोर्स गाडी दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ । दुर्घटनामा बेपत्ता भएका कालिकोट पचालझरना गाउँपालिका–६ का मेखे...
दैलेख : दैलेखको महावु गाउँपालिका–२ वडाखोलालाई पोषणमैत्री वडाका रूपमा घोषणा गरिएको छ । नेपाल सरकारले निर्धारण गरेको पोषणमैत्री स्थानीय शासनसम्बन्धी पाँच वटा विषयगत शाखा अन्तर्गतका ४७ वटा सूचक पूरा...
काठमाडौँ : इङ्ल्यान्ड फिफा विश्वकप–२०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मेक्सिको अज्टेका स्टेडियममा सोमबार बिहान भएको खेलमा १० खेलाडीमा सीमित इङ्ल्यान्डले घरेलु टोली मेक्सिकोलाई ३–२ गोलले स्तब्ध बनाउँदै...
दैलेख : दैलेखलाई पूर्ण खोप सुनिश्चितता निरन्तरता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्लाका सबै बालबालिकाले पाउनुपर्ने सम्पूर्ण गुणस्तरीय खोप सेवा प्राप्त गरेको सुनिश्चित भएपछि जिल्लालाई पूर्ण खोप...
दैलेख : दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित कर्णाली राजमार्गअन्तर्गत साङ्गतडा क्षेत्रमा कर्णाली नदीमा खसेको फोर्स गाडीमा चालकसहित पाँच जना सवार रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखले...
कमल शर्मा दैलेख : घरको कुनामा अझै कतै थन्किएको हुन सक्छ—सन्तोष दर्लामी मगरको त्यो पासपोर्ट । एक समय त्यही पासपोर्टले उहाँको भविष्य बोकेको जस्तो लाग्थ्यो । गाउँका धेरै युवाजस्तै...
कमल शर्मा दैलेख : सुर्खेतबाट कालिकोट जिल्लाको रास्कोट नगरपालिका तर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित साङ्गेतडा क्षेत्रमा कर्णाली राजमार्गबाट करिब...
सुर्खेत : कर्णालीमा ६ बुँदे लिखित सहमतिसँगै कर्णाली प्रदेश सभाको गतिरोध अन्त्य भएको छ । आगामी आर्थिक वर्ष २०८३÷८४को बजेटलाई लिएर प्रतिपक्षी दलहरूले मंगलबारदेखि अवरुद्ध गरेको कर्णाली प्रदेश सभा...