

कमल शर्मा दैलेख : राउटे समुदायलाई स्थानीय शासन प्रणालीमा प्रत्यक्ष प्रतिनिधित्व गराउने उद्देश्यले गुराँस गाउँपालिकाको गाउँसभामा दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्ताव पारित गरिएको छ । गुराँस गाउँसभाको १७औँ...
काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई अनुशासनको कारबाही गरेको छ । कांग्रेस नेता मीन विश्वकर्माका अनुसार बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय...
सल्यान : सल्यानको कालीमाटी गाउँपालिकाले बाघ मार्ने आदेश मागेको छ । गाउँपालिकाभित्र बाघ मानव बस्तीमा प्रवेश गरी मानिसको ज्यान लिने, घरपालुवा पशु मार्ने तथा स्थानीयलाई असुरक्षित बनाएको भन्दै गाउँपालिकाले...
कमल शर्मा दैलेख : भगवतीमाई गाउँपालिकालाई डिजिटलमैत्री गाउँपालिका निर्माण गर्ने उद्देश्यले गाउँपालिकाले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतसँग समझदारी गरेको छ । समझदारीअनुसार गाउँपालिकाका प्रत्येक वडा, विद्यालय तथा...
काठमाडौँ : गोरखापत्र संस्थानको अध्यक्षमा पत्रकार गोविन्दप्रसाद भण्डारी (अखण्ड) नियुक्त हुनुभएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उहाँलाई संस्थानको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्रीका प्रमुख...
दैलेख : कर्णाली प्रदेशका ३१ स्थानीय तहमा जलवायु उत्थानशीलता मजबुत पार्ने उद्देश्यले दश मिलियन अमेरिकी डलर खर्च गरिने भएको छ । वनमा निर्भर समुदायको जीविकोपार्जन सुधार र क्षमता सुदृढीकरणमार्फत...
काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले राजीनामा पेस गर्नुभएको छ। उहाँले बालुवाटारमा प्रधानमन्त्री कार्कीसँग भेट गरी...
सुर्खेत : कर्णाली प्रदेशमा पहाडी जिल्लाका जङ्गल तथा नदी किनारमा घुमन्ते जीवन बिताउने लोपोन्मुख राउटे समुदायलाई चोटपटक लागेमा त्यसको प्राथमिक उपचार कसरी गर्ने भन्नेबारे सिकाउन थालिएको छ । राउटे जङ्गलमा...
काठमाडौँ : २०८२ माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि जम्मा ४४ जनाले उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार...
कमल शर्मा दैलेख : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागी दैलेखका रहेका प्रमुख राजनीतिक दल नेपाली काँग्रेस,नेकपा(एमाले) नेपाली कम्युनिस्ट पार्टी लगायतका दलहरूले गरेको सिफारिस सूचिमा पुरानै...