Loading... आजः आइतवार, बैशाख १३, २०८३
Trending

  सुर्खेत  :  नेपाली सेनाले स्थानीय तहसँगको सहकार्यमा सुर्खेतको बयालकाँडा गढी र दैलेखको कोतगढीको संरक्षण तथा पुनर्निर्माण गर्ने भएको छ । रणनीतिक महत्त्व बोकेका देशभरका ऐतिहासिक गढी तथा किल्लाहरुको...

काठमाडौं  :  नेपालमा कोरोना भाइरसका ८९९ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा एक हजार ३५९ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९...

रुकुम पश्चिम  : माथिल्लो डोल्पामा झण्डै दुई वर्षपछि चामल ढुवानी सुरु भएको छ । सुर्खेतबाट माथिल्लो डोल्पाका डोल्पोबुद्ध, छार्काताङसोङ र शेफोक्सुण्डो गाउँपालिकाका लागि ३ हजार ७४ क्विन्टल चामल ढुवानी...

दैलेख :  कर्णाली प्रदेशकी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले दैलेखका ११ वटै स्थानीय तहमा एक–एक वटा उद्योग सञ्चालन गर्न निर्देशन दिएकी छन्। दैलेखमा बिहीबार लेखा व्यवस्थापन...

काठमाडौं  :  नेपालमा कोरोना भाइरसका एक हजार ४४ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा एक हजार २७१ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । स्वास्थ्य तथा जनसंख्या...

दैलेख  :  स्वास्थ्य चौकी बाट प्रवाह गरिएको सेवा गुणस्तरीय र प्रभावकारी भए नभएको विषयमा स्वास्थ्य संस्थामा न्युनत्तम मापदण्ड कार्यान्वयनको (टुल्स)को प्रयोग गरिएको छ । नारायण नगरपालिकाका विन्द्यावासीनी स्वास्थ्य चौकी...

दैलेख  :  जिल्ला समन्वय समिति दैलेखका प्रमखु प्रेम बहादुर थापाले जिल्लामा हुने गरेका भ्रष्टाचार र अनियमितताका विषयमा नागरिक समाज जागरुक हुनु पर्ने बेला आएको बताएका छन । २४ औँ...

मुगु :  हिमाली जिल्ला मुगुका विद्यालयहरु खुला गरेर पठनपाठन सञ्चालन गरिरहेका छन् । कोभिड–१९ का कारण झण्डै नौ महिनासम्म बन्द रहेका जिल्लाका विद्यालयहरुमा आजभोली नियमित रुपमा पढाइ शुरु गरिएको...

दैलेख :  संविधानले स्थानीय तहको अदालतको रुपमा परिकल्पना गरेको न्यायिक समिति जनशक्ति अभावका कारण प्रभावकारी काम गर्न नसकेको बताएका छन । भौतिक संरचना, कानुन अधिकृत तथा पर्याप्त जनशक्ति अभावमा...

सुर्खेत :  कर्णाली सरकारले गरेको संगठन संरचना तथा दरवन्दीलाई संशोधन गरेको छ । यसअघि सरकारले नै निर्माण गरेको संगठन संरचना तथा दरवन्दीले वनतर्फका कर्मचारी फाजिल भएपछि संशोधन गरेको हो...