Loading... आजः मङ्लबार, बैशाख १५, २०८३
Trending

दैलेख  :  नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षको अखिल नेपाल महिला संघले महिला हिंसा र बलात्कारको विरुद्धमा विरोध प्रदर्शन गरेको छ । आइतबार अखिल नेपाल महिला संघले...

काठमाडौं  :  प्रचण्ड–माधव पक्षीय नेपाल कम्युनिष्ट पार्टीमा संगठनभित्र बराबरी भाग लगाउने सहमति बनेको छ । २० पुसमा बसेको स्थायी कमिटी बैठकले पार्टी एकताका बाँकी काम टुंग्याउन भन्दै अध्यक्ष माधव...

दैलेख  :  नारायण नगरपालिका–४ भैसेखोरमा कृषि उपज संकलन केन्द्र स्थापना गरिएको छ । किसान दृतिय परियोजना र गोठपाँडा कृषक सहकारी संस्थाको साझेदारी तथा जिल्ला कृषि विकास कार्यालयको समन्वयमा संकलन...

दैलेख :  चिकित्सक माग गरेको चार महिना पछि महावु गाउँपालिकामा रहेको कोभिड अस्पतालले डाक्टर पाएको छ । गाउँपालिकाले (कोभिड–१९)अस्थायी अस्पताल तथा १० शैयाको अस्पताल संचालन गर्न गत कात्तिक १८...

दैलेख  :  ७१ औ प्रजातन्त्र दिवसमा जिल्ला कारागार दैलेखका पाँच जना कैदीबन्दि रिहसा भएका छन । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी...

काठमाडौं  :  प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारसँग वार्ता र संवादका लागि सकारात्मक रहेको जनाएको छ । महासचिव विप्लवले शनिबार वक्तव्य जारी गरी सहज गतिविधि र...

विराटनगर  :  प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक उपराष्ट्रपति र सभामुख सरकारविरुद्ध झगडियाको रुपमा हिंड्न थालेको भन्दै आपत्ति जनाएका छन् । विराटनगरमा शनिवार आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू...

दैलेख  :  राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम अन्र्तगत न्यूनतम प्याकेज कार्यान्वयन दैलेखमा पनि सुरु भएको छ । प्रारम्भिक कक्षामा पठन सिप लाई थप सहयोग गर्नका लागि जिल्लामा न्युनतम प्याकेज...

काठमाडौं  :  नेपालमा कोरोनाभाइरसका ८८ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा दुई हजार ४८ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ८८ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा...

सुर्खेत  :  कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पनि बर्डफ्लु देखिएको छ । संक्रमण देखिएपछि कुखुरा, चराका साथै अण्डालाई नष्ट गरिएको छ । वीरेन्द्रनगर–१२, नौलो टोलका स्थानीयवासीले पालेका विभिन्न जातका कुखुरामा...