Loading... आजः बिहिबार, मंसिर १६, २०७८
Trending

पूर्व राजा ज्ञानेन्द्र तथा कोमल अस्पताल भर्ना

काठमाडौं  :  पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह, पूर्वरानी कोमल राज्यलक्ष्मी शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाह थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन । कोरोना सङ्क्रमणका कारण विरामी भएका उनीहरु आज शनिवार दिउँसो १ बजे नर्भिक अस्पतालमा भर्ना भएका हुन ।

केही दिनअघि उनीहरुमा कोरोना सङ्क्रमण भएको पुष्टि भएको थियो । उनीहरुको उपचारमा संलग्न चिकित्सकहरुको अनुसार तीनैजनाको अवस्था स्थिर र सामान्य रहेको नर्भिक अस्पतालका प्रवक्ता सोमनाथ बाँस्तोलाले जानकारी दिए ।

error: Content is protected !!