Loading... आजः बुधबार, बैशाख १६, २०८३
Trending

काठमाडौं  :  सरकारले स्वास्थ्यकर्मी एवं चिकित्सकलाई लामो बिदा नदिने निर्णय गरेको छ । कोभिड(१९ को दोस्रो लहरको जोखिमको कारण अस्पतालमा सेवा लिन आउने बिरामीको प्रभावकारी उपचार व्यवस्थापनका लागि सरकारले...

दैलेख :  कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री अमरबहादुर थापाले बाल हेल्पलाइन १०९८ को निर्माणाधिन भवन सम्पन्न गर्न आफु प्रतिबद्ध भएको बताएका छन । मन्त्रीको कार्यभार सम्हालेसँगै गृह...

काठमाडौं  :  नेपालमा कोरोनाभाइरसका तीन हजार ४४२ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १२ हजार ४०० जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा तीन हजार ४४२ जनामा भाइरसको सङ्क्रमणको पुष्टि भएको...

दैलेख :   नेकपा एमाले कर्णाली प्रदेश इन्चार्ज तथा संसदीय दलका नेता यामलाल कँडेलले कर्णाली प्रदेश सरकार राजनीतिक अपराधी र भगौडाहरुको बाहुल्य रहेको भन्दै यस्ता प्रवृतिले व्यवस्थाप्रति प्रश्न उठेको बताएका...

दैलेख  :  कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण फैलिन थालेपछि मंगलबार मध्यरातदेखि सुर्खेतमा एकसाताको लागि निषेधाज्ञा घोषणा गरिएको छ । विश्वव्यापी रुपमा फैलिईरहेको कोभिड–१९ को नयाँ भेरियन्ट सहितको संक्रमण छिमेकी...

दैलेख  :  प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले कोरोना भाइरस नियन्त्रणको प्रमुख अस्त्र भनेको स्वयं सुरक्षित हुनुपर्ने भन्दै दैलेख जिल्लाबासीहरुलाई विशेष अनुरोध सार्वजनिक गरेका छन् । प्रमुख जिल्ला अधिकारी प्याकुरेलले...

दैलेख :  भूमी समस्या समधान आयोगका केन्द्रिय अध्यक्ष देवि प्रसाद ज्ञावलीले तीन तहका सरकारको समन्वय र सहकार्यमा सुकुमवासी समस्या समधान गर्ने बताएका छन । जिल्लाका ११ स्थानीय तहका जनप्रतिनिधी,प्रमुख...

काठमाडौं  : नेपालमा कोरोनाभाइरसका तीन हजार ३२ जना नयाँ सङ्क्रमितको पहिचान गरिएको छ । पछिल्लो चौबीस घण्टामा नौ हजार २९२ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा तीन हजार ३२ जनामा सङ्क्रमणको...

काठमाडौं  :  नेपालमा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका २८ जना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा २८ जना...

काठमाडौं  : पार्टीको ह्वीपविपरीत फ्लोर क्रस गर्ने एमालेका चार सांसदलाई पार्टीले गरेको कारबाहीका पत्र प्रदेशसभाको संसद् सचिवालयमा दर्ता भएको छ। पार्टीको ह्वीपविपरीत गएर माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको...