Loading... आजः आइतवार, असार १४, २०८३
Trending

काठमाडौँ  :  क्रिकेटर पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । लामो समय नेपाली राष्ट्रिय टोलीको कप्तानी गरेका खड्काले मंगलबार वक्तव्य जारी गरेर अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन्...

काठमाडौँ  : दैनिक १८ घण्टासम्मको लोडसेडिङ हटाएर लोकप्रियताको शिखरमा पुगेका कुलमान घिसिङलाई सरकारले फेरि विद्युत् प्राधिकरणको कार्यकारी प्रमुख बनाउने भएको छ। अहिलेका प्राधिकरणका प्रमुख हितेन्द्रमान शाक्यलाई हटाएर सरकारले पुन...

काठमाडौं  :  वार्षिक आय व्यय विवरण नबुझाउने र कानून पालना नगर्ने ४१ वटा राजनीतिक दलको निर्वाचन आयोगले दर्ता खारेज गरेको छ। आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै चुरे भावर लगायतका...

सुर्खेत  :  मध्यपश्चिम विश्वविद्यालयले परीक्षा एक साताका लागि स्थगित गरेको छ । निरन्तर विद्यार्थीको आन्दोलन र अनिश्चित लाताबन्दीले असमान्य परिस्थिती सृर्जना हुदाँ विश्वविद्यालयलाई परीक्षा संचालन गर्न सकस परेको थियो...

बुटवल  :  लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। विपक्षी गठबन्धनका ३४ जना सांसदहरुको हस्ताक्षरसहित प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन्। गठबन्धनले नयाँ मुख्यमन्त्रीमा माओवादी...

काठमाडौं  :  पछिल्लो २४ घण्टामा नेपाल २ हजार ५ सय ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। ८ हजार २ सय ४ जनालाई पिसिआर र ४ हजार २...

जुम्ला  :  लामो समयपछि जुम्ला जिल्ला बल्ल राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ । आइतबारदेखि जुम्ला पनि राष्ट्रिय प्रशारण लाइनमा जोडिएको हो । यसअघि राष्ट्रिय प्रशारण लाइनको पहुँचमा नपुग्दा जुम्लावासी...

सुर्खेत  :  कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा बेपत्ता भएका तीन जनामध्ये एक महिलाको शव फेला परेको छ । कैलालीको मोहन्याल गाउँपालिका–३ की २२ वर्षीया धनसरी सलामीको शव फेला परेको...

काठमाडौं :  पछिल्लो २४ घण्टामा मुलुकमा ३१०६ जना कोभिड बिरामी थपिएका छन् । १३ हजार ५१९ नमुना (९२६३ पीसीआर र ४२५६ एन्टीजेन) परीक्षण गर्दा ती बिरामी थपिएका हुन् ।...

काठमाडौं  :  प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा शनिबार भेटवार्ता भएको छ । सरकार विस्तार तथा जनताको दैनन्दिन समस्या समाधानका...