Loading... आजः शुक्रबार, असार १९, २०८३
Trending

सुर्खेत  :  कालिकोटको पलाँता र पचालझरना गाउँपालिकाले कर्णाली नदीमा र्‍याफ्टिङ सञ्चालनका लागि सम्भाव्यता अध्ययन सुरु गरेका छन् । पलाँता गाउँपालिकाको घाटा चौरदेखि पचाल झरना गाउँपालिकाको लाफा पडेक्षासम्म कर्णाली नदीको...

काठमाडौं  :  अमेरिकी सहयोग परियोजना (एमसीसी) को विरोधमा भोली नेपाल बन्द हुने भएको छ । विप्लव नेतृत्वको नेकपालगायत ८ दलले एमसीसीको विरोधमा सोमवार नेपाल बन्द गर्ने भएका हुन् ।...

दैलेख  :  शैक्षिक गुणस्तर सुधार गर्न दैलेखको दुल्लु नगरपालिका र काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसन बिच सम्झौता गरिएको छ । शिक्षा क्षेत्रमा देखिएका कमीकमजोरीलाई सुधार गर्दै आधुनिक र व्यवस्थित...

काठमाडौं  :  प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज फेरि भेटवार्ता हुने भएको छ। अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदनलगायतका विषयमा शुक्रबार अबेर रातसम्म भएको छलफल...

दैलेख  :  संरक्षणको अभावमा दैलेखको ऐतिहासिक पञ्चदेवल ओझेलमा परेको छ । दैलेखको नारायण नगरपालिका–६ भुर्तीमा अवस्थित पञ्चदेवलको संरक्षण नहुँदा बिश्वसम्पदा सूचिमा सूचीकृत भएको पञ्चदेव ओझेलमा परेका हुन । पञ्चदेवलको...

काठमाडौं  :  पछिल्लो २४ घण्टामा १०१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । दुई हजार २३९ जनाको पीसीआर परीक्षण गर्दा १०१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले...

दैलेख :  जिल्ला निर्वाचन कार्यालय दैलेखले मतदाता परिचय पत्र हराएको खण्डमा त्यसको प्रतिलिपि बनाउँन आग्रह गरेको छ । निर्वाचन आयोगले मतदाता परिचयपत्र हराएका मतदातालाई प्रतिलिपि दिने व्यवस्था गरेको छ...

सुर्खेत  :  भेरीगंगा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष नवराज कार्कीको दुर्घटनामा परी निधन भएको छ। मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका उनको शुक्रबार राति साढे १० बजे...

दैलेख  : राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा दैलेखका ६५ विद्यालय छनोट भएका छन् । जिल्लाभर रहेका विद्यालय मध्ये दुई ७८ विद्यालय सिफारिस गरिएको भए पनि ६५ विद्यालय छनोट भएको शिक्षा...

दैलेख  :  कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिम बहादुर शाहीले राष्ट्रसेवक कर्मचारीलाई निस्वार्थ जनताको सेवामा खट्नु पर्ने बताएका छन । बिहीबार जिल्लामा रहेका सरकारी कार्यालय,स्थानीय तहका कर्मचारी...