Loading... आजः शनिबार, जेष्ठ १२, २०८१
Trending

समाजवादी चामुण्डा बिन्द्रासैनीका नगर अध्यक्ष एमाले प्रवेश

दैलेख  :  दैलेखको चामुण्डा नगरपालिमा नेकपा एकीकृत समाजवादी पार्टीका नगर अध्यक्ष लक्षिराम केसी एमालेमा फर्केका छन ।
आइतबार समाजवादी चामुण्डाबिन्द्रासैनी नगर कमिटी अध्यक्ष केससहितको टोलीले एक विज्ञप्ति जारी गर्दै आफु एमालेमा फर्केका हुन ।

केसीलाई नेकपा एमालेका केन्द्रीय सदस्य राजबहादुर बुढा, एमाले कर्णाली प्रदेश सदस्य सूर्यबहादुर शाही, भरत शाही र जिल्ला कमिटी सदस्य शेरबहादुर रावत लगायतले स्वागत गरेका हुन् ।