

काठमाडौं : संसद् पुनर्स्थापना गरिदिएबापत गठबन्धन सरकारबाट पदक पाएको टिप्पणी भएपछि सर्वोच्च अदालतका तीन जना न्यायाधीश बिहीबार राष्ट्रपतिबाट हुने विभूषण समारोहमा अनुपस्थित भएका छन् । २०७७ फागुन ११ गतेको...
काठमाडौँ : सर्वोच्च अदालतको संवैधानिक इजलासले निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाभियोगसम्बन्धी कागजात झिकाउने आदेश गरेको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई,...
दैलेख : स्थानीय संरकार संचालनमा प्रक्रियामा युवाहरुको भुमिकालाई प्रर्बद्धन गर्ने उद्देश्यले कर्णाली प्रदेशका तीन जिल्लामा स्थानीय शासन प्रणालीमा युवा सहभागिताको प्रर्बद्धन कार्यक्रम सुरु भएको छ । युरोपियन युनियन र...
दैलेख : युवाहरूको अगुवाइमा शिरस्थान आर्यघाट सरसफाइ गरिएको छ । जिल्लाको दुल्लु,भैरवी,महावुको संगम स्थल रहेको शिरस्थान आर्यघाट दुर्गन्धित बन्दै गएको भन्दै पञ्चकोकी ज्वाला युवा प्रतिष्ठान दैलेखको आयोजना र नारायण...
दैलेख : आफू माथि बलात्कार भएको भनी प्रहरीमा दिएको उजुरीको ब्यहोराको विपरीत अदालतमा बयान बदल्ने २२ वर्षीय महिलालाई दैलेख जिल्ला अदालतले तीन महिना कैद र पाँच हजार रुपैयाँ जरिवाना...
दैलेख : कर्णाली राजमार्ग अन्तरगत दैलेखको गुरासँ गाउँपालिका–२ केराबारीमा मोटरसाइक र बस दुर्घटना भएको छ । शुक्रबार बिहान साढे ११ बजेको समयमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दैलेखको...
काठमाडौं : पछिल्लो २४ घन्टामा नेपालमा थप २६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार १९२ नमूना परीक्षण गर्दा २६ नमूनाको रिपोर्ट पोजिटिभ...
दैलेख : जिल्लाको ठाटिकाँध गाउँपालिका भित्रका बालबालिकाको क्षमता विकासका साथै नेपालको संसदीय व्यवस्थालाई बुझाउन संसदीय तर्क युद्ध ठाटिकाँध बहस कार्यक्रम आयोजना गरिएको छ । ठाटिकाँध गाउँपालिकाको आर्थिक सहयोगमा नयाँ...
दैलेख : जिल्लाको भैरवी गाउँपालिका–२ रावतकोटको पञ्चदेवल मावीका पूर्व विद्यार्थीहरुले गाउँमै निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् । विद्यालयको पूर्व विद्यार्थीहरुद्धारा स्थापित पञ्चदेवल पूर्व विद्यार्थी समाज नेपालले शिविर सञ्चालन...
काठमाडौं : पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २८ सय २२ जनाको पीसीआर परीक्षण गर्दा १२ जनामा सङ्क्रमण पुष्टि भएको...