Loading... आजः शनिबार, जेष्ठ २३, २०८३
Trending

  दैलेख  :  दैलेखमा धारिलो हतियार देखाएर लुटपाट भएको छ । शुक्रवार दैलेखको महाबु गाउँपालिका(२ बडाखोलामा महाबु गाउँपालिका(४ का ३२ वर्षिया सुशिल सिंहलाई ६र७ जना अज्ञात समूहले धारिलो हतियार...

सुर्खेत  :  वीरेन्द्रनगर ११ को सुब्बाकुना सुर्खेतमा ट्राफिक सचेतना सम्बन्धि डिजिटल बोर्ड स्थापना गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको पहलमा उक्त बोर्ड स्थापना गरिएको हो । कर्णाली...

काठमाडौं  :  संसद् पुनर्स्थापना गरिदिएबापत गठबन्धन सरकारबाट पदक पाएको टिप्पणी भएपछि सर्वोच्च अदालतका तीन जना न्यायाधीश बिहीबार राष्ट्रपतिबाट हुने विभूषण समारोहमा अनुपस्थित भएका छन् । २०७७ फागुन ११ गतेको...

काठमाडौँ  :  सर्वोच्च अदालतको संवैधानिक इजलासले निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाभियोगसम्बन्धी कागजात झिकाउने आदेश गरेको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई,...

दैलेख  : स्थानीय संरकार संचालनमा प्रक्रियामा युवाहरुको भुमिकालाई प्रर्बद्धन गर्ने उद्देश्यले कर्णाली प्रदेशका तीन जिल्लामा स्थानीय शासन प्रणालीमा युवा सहभागिताको प्रर्बद्धन कार्यक्रम सुरु भएको छ । युरोपियन युनियन र...

दैलेख   :  युवाहरूको अगुवाइमा शिरस्थान आर्यघाट सरसफाइ गरिएको छ । जिल्लाको दुल्लु,भैरवी,महावुको संगम स्थल रहेको शिरस्थान आर्यघाट दुर्गन्धित बन्दै गएको भन्दै पञ्चकोकी ज्वाला युवा प्रतिष्ठान दैलेखको आयोजना र नारायण...

दैलेख  : आफू माथि बलात्कार भएको भनी प्रहरीमा दिएको उजुरीको ब्यहोराको विपरीत अदालतमा बयान बदल्ने २२ वर्षीय महिलालाई दैलेख जिल्ला अदालतले तीन महिना कैद र पाँच हजार रुपैयाँ जरिवाना...

दैलेख  :  कर्णाली राजमार्ग अन्तरगत दैलेखको गुरासँ गाउँपालिका–२ केराबारीमा मोटरसाइक र बस दुर्घटना भएको छ । शुक्रबार बिहान साढे ११ बजेको समयमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दैलेखको...

काठमाडौं :  पछिल्लो २४ घन्टामा नेपालमा थप २६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार १९२ नमूना परीक्षण गर्दा २६ नमूनाको रिपोर्ट पोजिटिभ...

दैलेख  :  जिल्लाको ठाटिकाँध गाउँपालिका भित्रका बालबालिकाको क्षमता विकासका साथै नेपालको संसदीय व्यवस्थालाई बुझाउन संसदीय तर्क युद्ध ठाटिकाँध बहस कार्यक्रम आयोजना गरिएको छ । ठाटिकाँध गाउँपालिकाको आर्थिक सहयोगमा नयाँ...