Loading... आजः शुक्रबार, साउन ८, २०८३
Trending

गुडिरहेको बसमा आगलागी

सुर्खेत  :  कालिकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको बसमा आगलागी भएको छ । शुक्रबार दिउँसो करिब ४ बजेको समयमा सुर्खेतको बराहताल गाउँपालिका–८ मसिना नजिक ना ८ ख २३५६ नम्बरको बसमा आगलागी...

दैलेख  :  जिल्लाको सदरमुकामा रहेको त्रिभुवन माध्यामिक विद्यालयको ब्यबस्थापन समितिको निर्वाचनको अघिल्लो दिन विद्यालयमा तालाबन्दी गरेका छन । विद्यालय व्यवस्थापन समितिको निर्वाचन सार्नुपर्ने माग गर्दै  गठनबन्धन नेपाली काँग्रेस,नेकपा(एकिकृत समाजबादी...

दैलेख  :  दैलेखमा क्षयरोगका बिरामी घट्दै गएका छन् । जिल्ला स्वास्थ्य सेवा कार्यालय दैलेखले विश्व क्षयरोग दिवसको अवसरमा अवसरमा प्रत्येक आर्थिक वर्षमा क्षयरोगका बिरामी घट्दै गएको जानकारी दिइएको छ...

दैलेख  :  गर्भावस्थामा ध्यान दिनु पर्ने खानपिन, स्वास्थ्य सरसफाइ सम्बन्धी जनचेतना अभिवृद्धि गर्दै पूस्तौ पुस्ताको न्यून पोषण चक्रलाई तोड्न गर्भवतिमाई पोषण कोशीले संगै धोती उपहार दिएको छ । स्वास्थ्य...

काठमाडौं  :  पछिल्लो २४ घण्टामा आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ सय ९३ जनाको पीसीआर परीक्षण गर्दा आठ जनामा संक्रमण पुष्टि भएको...

काठमाडौं  :  कक्षा १२ को परीक्षा आगामी जेठको १६ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०७९ जेठको १६ गतेदेखि परीक्षा सञ्चालन निर्णय गरेको हो ।  ...

काठमाडौं  :  निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको कार्यक्रम स्वीकृत गरेको छ। शुक्रबार बसेको आयोगको बैठकले निर्वाचन कार्यक्रम स्वीकृत गरेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । निर्वाचन कार्यक्रम...

हुम्ला  :  स्थानीय तहको निर्वाचनको मिति आउँन एक महिना २६ दिन बाँकी रहदै हुम्लाको उत्तरी क्षेत्र नाम्खा गाउँपालिका –६ का बासिन्दाले जनप्रतिनिधि चयन गरिसकेका छन । निर्वाचन अगाडि नै...

दैलेख  :  आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि अन्तीम नामवली तयार गर्ने प्रयोजनका लागि गरिएको मतदाता नामवली अध्याबधिक (दाबी बिरोध) समेत कार्यक्रममा दुई हजार ६० जना...

काठमाडौं  :  पछिल्लो २४ घण्टामा ५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीन हजार ५३९ जनाको पीसीआर परीक्षण गर्दा ५० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले...