Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

काठमाडौँ  :  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएको छ । आज बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । अस्पतालले निधनको कारण...

वीरेन्द्रनगर  :  नेकपा एमालेका नेता एवं प्रदेश संसदीय दलका नेता यमलाल कंडेलले प्रदेश योजना आयोग जागिर खाने थलो मात्र भएको बताएका छन्। कर्णाली प्रदेश सभालाई मंगलबार सम्बोधन गर्दै नेता...

दैलेख  :   १७ वर्षीया आफ्नै छोरी बलात्कारको कसूरमा ५० वर्षका एक जनालाई दैलेख जिल्ला अदालतले ३३ वर्ष कैद गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट सोमवार भएको उक्त...

काठमाडौं :  नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा ‘भूमि बैंक’ स्थापना गर्नुपर्नेमा जोड दिएका छन । बाँझो जमिनलाई परिचालन गरी कृषि उत्पादन बढाउन मुलुकमा भूमि...

दैलेख  :  होटेलमा काम गर्न राखेकी महिलालाई बेश्वाबृति गराएको कसुरमा जिल्ला अदालत दैलेखले होटेल सञ्चालक महिलालाई १७ वर्ष कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासले बुधवार...

दैलेख  :   नारायण नगरपालिकाले असल आमालाई पुरस्कृत गरेको छ । २० वर्ष उमेर पुगेपछि विवाह गरेका र दुई सन्तान जन्माएका,स्वास्थ्य संस्थामा सुत्केरी भएका र पोर्ट कल अनुसार गर्भ जाँच...

दैलेख  :  दैलेखमा करिब ७३ हजार पशुमा लम्पी स्किन रोग देखिएको छ। पशुमा महामारीका रूपमा लम्पि स्किन रोग देखिन थालेपछि किसान चिन्तित बनेका छन्। लम्पी स्किन रोगका कारण हालसम्म...

सुर्खेत  :  कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत, जुम्ला सडकमा लगाइएको फलामे सेफ्टी बार भाँचिएको छ । भीरको सडकमा लगाइएको सेफ्टी बार केही ठाउँमा पहिरोले भाँचिएको छ भने अन्य ठाउँको ग्रामीण...

दैलेख  : ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु र चार जना घाइते भएका छन । दैलेखको तल्लोडुगेश्वर बाट दुल्लु तर्फ जाँदै गरेको प्रदेश १–०२–००३ त २८२६ नम्बरको ट्याक्टर दुल्लु...

दैलेख  :  दैलेखको गुराँस गाउँपालिकाका दुइजना किशोरीले बाल विवाह विरुद्धको अभियान संचालन गरेका छन् । गुराँस गाउँपालिकाका दुई किशोरीले गुराँसमा बाल विवाह विरुद्धको अभियान संचालन गरी किशोर किशोरीलाई सचेतना...