

काठमाडौँ : कोभिड १९ का कारण पछिल्लो २४ घन्टायता नेपालमा थप १२ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता प्रा डा।जागेश्वर गौतमले २४...
सल्यान : जिल्ला कारागार सल्यानमा क्षमताभन्दा अत्यन्तै बढी कैदीबन्दी राखिँदा समस्या हुन थालेको छ। अटाइ नअटाई कैदीबन्दी राखिँदा उनीहरु भान्साकोठा, कोलियामा सुत्न बाध्य भएका छन्। कारागारमा क्षमताभन्दा करिब आठ...
काठमाडौँ : एकजना सहयोगी कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ,बादलु होम आइसोलेसनमा बसेका छन्। कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)...
दैलेख : जिल्ला प्रशासन कार्यालय दैलेखले जारी गरेको निषेधज्ञालाई थप कडाई गर्न प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनार लगायतको जिल्लाको सुरक्षा टोली लिएर बजार अनुगमनमा निस्कीएको छ । दैलेखको...
काठमाडौँ : देशभर पछिल्लो २४ घन्टामा ३३४ महिला र ७७७ जना पुरुष गरी थप १ हजार १ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै देशभर कोरोना...
सुर्खेत : कर्णाली प्रदेश अस्पतालका ६ जना डाक्टरलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । बुधवार पाँच जना र मंगलवार एक जनामा कोरोना देखिएको अस्पताल निर्देशक...
कालिकोट : कालीकोटको रास्कोट नगरपालिका–२ सिप्खानाकी २८ वर्षीया शिर सार्की र उनको नाबालक शिशुको मृत्यु भएको छ। सुत्केरी शिरको ४ भदौ र उनले जन्माएकी नाबालक शिशुको भोलिपल्ट मृत्यु भएको...
सल्यान : आठ वर्षीया छोरीलाई बलात्कार गरी फरार बाबुलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको शारदा नगरपालिकाका ३६ वर्षीय बाबुले ८ वर्षीया छोरीलाई पटक पटक बलात्कार गरेको आरोपमा उनलाई प्रहरीले...
दैलेख : दैलेखमा निषेधाज्ञा फेरी थप भएको छ । समुदाय स्तरमै कोरोना भाइरसको संक्रमण फैलिरहेकोले भिडभाड कम गर्न गत भाद्र ४ गतेदेखि जारी निषेधाज्ञा १२ गते राती १२ बजे...
दैलेख : गुराँस गाउँपालिका दैलेखमा कार्यरत शिक्षक,कर्मचारी,जनप्रतिनिधिका छोरा छोरीलाई सामुदायिक विद्यालय अध्यापन गर्ने र शिक्षाको गुणस्तर बृद्धि गर्ने लक्ष्य लिएको गाउँपालिकाले छोराछोरीलाई नीजी विद्यालयमा अध्यापन गराउँने तीन जना शिक्षकलाई...