

सुर्खेत : मोटरसाईकलको ठक्करबाट सुर्खेतमा एक बालकको मृत्यु भएपछि बालकको आफन्तले सडक अवरुद्ध गरेका छन् । वीरेन्द्रनगर उपत्यकाभित्र पर्ने कर्णाली राजमार्गमा टायर बालेर बालकका आफन्तले अवरुद्ध गरेका हुन । मंगलबार...
काठमाडौं : शैक्षिक सत्र खेर जाने जोखिम बढेपछि सरकारले नोवेल कोरोना भाइरस ९कोभिड–१९० महामारीको अवस्था विश्लेषण गरेर भौतिक रुपमै विद्यालय सञ्चालन गर्न दिने भएको छ । शिक्षा, विज्ञान तथा...
काठमाडौं : पाहुना टोली नेपालसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल शृंखला बंगलादेशले जितेको छ। मंगलबार भएको दोस्रो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएपछि बंगलादेशले शृंखला १–० ले जितेको हो। पहिलो खेलमा बंगलादेशसँग...
काठमाडौं : सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० सचिवालय बैठक १० दिनपछि बस्ने निर्णय गर्दै सम्पन्न भएको छ। कात्तिक २८ गतेको बैठकको निर्णय अनुसार बुधबार दिउँसो १ बजेपछि बसेको...
दैलेख: कर्णाली प्रदेशमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेतका ६० वर्षीय पुरुषको मृत्यु भएको समाजिक विकास मन्त्रालय कर्णालीले जानकारी दिएको छ । यससँगै कर्णालीमा...
कृष्णप्रसाद अधिकारी दैलेख :दैलेखमा एक जना पुरूषकाे शव फेला परेकाे छ । नारायण नगरपालिका वडा न. २ कुसाडा बस्ने खडक बहादुर रानाको छोरा ३४ बर्षिका राज कुमार राना असाेेज...
हाम्रा सस्कृति र संस्कार पनि बडो अचम्मका छन् । हाम्रा पुर्खाले सँगालेर गएका मान्यतालाई जस्ताको तस्तै वर्तमान परिप्रेक्षमा समाल्दै जानु पर्ने एकातर्फ हाम्रो कर्तव्य हुनजान्छ भने अर्को तर्फ विज्ञान...
जाजरकोट : भीरबाट लडेर जाजरकोटमा एक सैनिकको मृत्यु भएको छ। ब्यारेक फर्कने क्रममा बुधबार राति कञ्चनपुर घर भएका नेपाली सेनाका अमलदार निर्मल बोहराको मृत्यु भएको हो। सेनाका अनुसार घर बिदामा गएका...
काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ९१३ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा दुई हजार ३४९ जना संक्रमणमुक्त भएका छन्। नेपालमा कोरोना संक्रमितको...
काठमाडौं ः गत भदौ १९ गते अर्थमन्त्रीबाट राजीनामा दिएका डा.युवराज खतिवडाले बिहीबार सांसदहरूको प्रश्नको सामना गरे । अर्थमन्त्रीबाट राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आर्थिक सल्लाहकार नियुक्त भएका...