Loading... आजः शुक्रबार, असार २६, २०८३
Trending

काठमाडौं :  पछिल्लो २४ घण्टामा पीसीआर परीक्षणबाट थप २२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्रका अनुसार ६ हजार ५७२ जनाको पीसीआर...

काठमाण्डौ  :  आईसीसी टी २० विश्वकपको ग्लोबल छनोटको पहिलो खेलमा नेपालले ओमानलाई ३९ रनले हराएको छ । आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत पहिलो खेलमा ओमानलाई ३९ रनले हराउँदै...

दैलेख  :  घाँस काट्न गएकोबेला भिर बाट खसेर घाइते हुनुभएकी महिलाको उद्दार गरिएको छ । दैलेखको आठविस नगरपालिका–३ की २८ वर्षीय जीरा विकलाई उद्दार गरिएको हो । घाँस काट्ने...

निर्वाचन दिवस मनाइयो

दैलेख  : छैठोँ निर्वाचन दिवस मनाइएको छ । निर्वाचनमा सबै संग संगै भन्ने मुल नाराका साथ जिल्ला निर्वाचन कार्यालयको आयोजनामा उक्त दिवस मनाइएको हो । निर्वाचन दिवसको अवसरमा जिल्ला...

दैलेख  :  दैलेखको नारायण नगरपालिका र दुल्लु नगरपालिका जोड्ने पुलको शिलन्यास भएको छ । नारायण नगरपालिका ९ र दुल्लुनगर पालिका ११ को सिमाना छामघाट खोलामा चुप्रा–कालभैरव मोटोरे बल पुलको...

दैलेख  :  पालिकामा रहेका गर्भवतीहरूका लागि निःशुल्क भिडियो एक्स–रे कार्यक्रम गरिएको छ । जिल्लाको डुगेश्वर गाउँपालिकाले गर्भवती सँग उपाध्यक्ष भेटघाट कार्यक्रम मार्फत स्वास्थ्य परीक्षण तथा भिडियो एक्स–रे गरेको हो...

दैलेख  :  नारायण नगरपालिका–१ कुईकाना राति माटेमा बस्ने ३० घर दलित विपन्न परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । मुगु जिल्ला खत्याड गाउँपालिका –३ बस्ने समाजसेवी युवा अनिल बानियाँको पहलमा...

काठमाडौं  :  सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विषयमा छलफल गर्न गठबन्धनका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु...

काठमाडौं  :  नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान हरि खड्का नक्कली प्रमाणपत्र प्रकरणमा दोषी ठहर भएका छन् । खड्काले नेपाल प्रहरीमा सेवा प्रवेशका लागि बुझाएको प्रमाणपत्र नक्कली रहेको भन्दै अख्तियार...

काठमाडौं  :  पछिल्लो २४ घण्टामा ३६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सात हजार २८ जनाको पीसीआर परीक्षण गर्दा ३६४ जनामा सङ्क्रमण पुष्टि...