

दैलेखः कर्णाली प्रदेश सरकारले यश क्षेत्रमा खेलकुद पूर्वाधार बिकाश , खेलाडीहरुलाई प्रशिक्षण र प्रतियोगिता संचालन गरि योग्यताको मापन गर्न, योग्य खेलाडीहरुलाई प्रोत्साहन र थप प्रतिभा पहिचाहन गरि स्वास्थ्य ,...
कााठमाडौँ : खेलकुद गतिविधिमा लागेका खेलाडीलाई प्रदान गरिने सबैभन्दा प्रतिष्ठित रत्न पुरस्कारका लागि भारतको अन्तर्राष्ट्रिय एकदिवसीय टोलिका उपकप्तान समेत रहेका ब्याट्सम्यान रोहित शर्मालाई पुरस्कारका लागि सिफारिस गरिएको छ ।...
काठमाडौँ : नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग ९सिपिएल० खेल्न जाने तय भएको छ । उनी सिपिएल खेल्न बिहीबार ट्रिनिडाड एन्ड टोबागोतर्फ जानेछन् । कोरियन एयरको चार्टर्ड...
काठमाडौं : राष्ट्रिय खेलकुद परिषद ९राखेप०को कार्यवाहक सदस्य सचिवमा भक्तबहादुर ढकाल नियुक्त भएका छन् । नयाँ खेलकुद विकास ऐन लागू भएपछि गत बिहीबारबाट रमेश सिलवाल पदमुक्त हुँदा निमित्त सदस्य...
इलाम : सर्वोच्च अदालतले नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान सागर थापासहित ५ जनालाई सफाइ दिएको छ। अन्तर्राष्ट्रिय खेलहरुमा म्याच फिक्सिङ’को आरोपसहित राज्यविरुद्धको अपराधको मुद्दामा सर्वोच्चले फैसला सुनाएको हो। २...
काठमाडौं : कोरोना कोराेनो भाइरसको महामारी विश्वभर अझै फैलिँदो क्रममा छ। विश्वभर अन्तराष्ट्रिय उडानहरु अवरुद्ध हुँदा अझै पनि धेरै देश क्वारेन्टाइनमा छन्। नेपाली खेलकुद पनि अन्तराष्ट्रिय महत्वपूर्ण प्रतियोगिताहरु एकपछि...
एजोसी अष्ट्रेलियाली क्रिकेट टीमका खेलाडीहरुले २ महिनापछि प्रशिक्षण सुरु गरेका छन्। इंग्ल्यान्ड र श्रीलंकापछि अष्ट्रेलियाली खेलाडीहरु पनि प्रशिक्षणमा फर्किएका हुन् । सिड्नीको ओलम्पिक पार्कमा स्टीभ स्मिथ, डेविड वार्नरका अलावा...
बेलायत सरकारको अनुमतिपछि प्रिमियर लिग जुन १७ बाट सुचारु हुने भएको छ । प्रिमियर लिगका ९२ वटा खेल अझै बाँकी नै छ । प्रिमियर लिग अन्तगर्त जुन १७ मा...
काठमाडौं । नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदकधारी तेक्वान्दो खेलाडी नगदसहित सम्मानित भएका छन् । सागमा पदक विजेता खेलाडीलाई शनिबार नेपाल तेक्वान्दो संघले नगदसहित सम्मान...
काठमाडौं । भुटानलाई हराउँदै नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष फुटबलको स्वर्ण नेपालले जितेको छ । साग फुटबलमा नेपालको यो लगातार दोस्रो पटक उपाधि हो भने समग्रमा...