

सुर्खेत : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले चालु आर्थिक वर्ष देखि कोही कसैलाई पनि अनुदान नदिइने बताएका छन् । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आयोजना गरेको कृषि...
काठमाडौं : नेपालमा कोरोना भाइरस ९कोभिड(१९० संक्रमणबाट मृत्यु हुनेको संख्या २८० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु...
दैलेख : कानूनी साक्षरता कक्षाका सहजकर्तालाई एक दिने तालिम दिएको छ । यूएनडीपीको सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपालद्वारा सञ्चालित न्यायमा पहुँच परियोजनाले नौमूले गाउँपालिका र महाबु गाउँपालिकाका ४...
काठमाडौँ : देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा पछिल्लो २४ घण्टामा देशभर १ हजार ४१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार...
दैलेख : हुम्लाको सर्केगाड–७ ठूला गाउँका अग्नी पीडितलाई प्रदेश सरकारले राहत सामग्री पु¥याएको छ । सामाजिक विकास मन्त्री दल रावलको गृह जिल्ला समेत रहेका अग्नी पीडितलाई नेपाली सेनाको हेलिकोप्टरबाट...
दैलेख : कर्णाली प्रदेशमा शनिवार थप नौ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र दैलेख अस्पतालमा गरिएको परीक्षणमा नौ जनामा कोरोना...
दैलेख : दैलेख अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा दुई जनामा कोरोना सङक्रमण पुष्टि भएको छ । संङक्रमण पुष्टि हुने मध्ये नारायण नगरपालिका १ का ३५ वर्षिय महिला र वडा...
काठमाडौँः कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट २४ घण्टामा १४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौंमा तीनसहित १४ जनाको मृत्यु भएको हो ।...
दैलेख : चार महिना देखी बजारमा रासायनिक मलको अभाव हुँदा किसान चिन्तित भएका छन् । जिल्लामा रासायनिक मलको आधिकारिक बिक्रेता रहेको गोठपाडा कृषक सहकारी संस्था,लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था र...
नेत्र शाही जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा सात जना कोरोना सङ्क्रमित गर्भवतीको सुरक्षित सुत्केरी गराइएको छ । अस्पतालमा सुत्केरीका लागि आउनुभएका सात जना गर्भवतीको जोखिमबीच...