

दैलेख : तोकिएको समय सीमाभित्र निर्वाचनको खर्च नबुझाउने दैलेखका ८ सय ३१ जना उम्मेदवारलाई निर्वाचन आयोगले जरिवाना तोकेको छ । दुई जना निर्वाचित नगरपालिकाका उपप्रमुख र एक जना गाउँपालिका...
काठमाडौं : मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत नियुक्ति गरेको छ। न्यायपरिषद्को सिफारिसमा मुख्यनिर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई...
धनगढी : कैलालीको गेटामा मेडिकल कलेज सञ्चालनसहितका माग राख्दै १० दिनदेखि सत्याग्रहमा बसेका डाक्टर गोविन्द केसी आफ्नै खर्चमा काठमाडौं गएका छन् । श्री एयरलाइन्सको पौने ५ बजेको जहाजमा आफ्ना...
दैलेख : जिल्लाको त्रिभुवन माध्यमिक विद्यालय नयाँ बजारमा तालाबन्दी गरिएको छ । विद्यालय हाता भित्र रहेका सटरहरू व्यवसाय प्रयोजनमा दिन गरेको टेन्डरमा कानुनी प्रक्रिया अनुसार सम्झौता गरेको ६ महिना...
सुर्खेत : आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा कर्णाली प्रदेशमा एक हजार चार सय तीन मतदान केन्द्र कायम गरिएको छ। सबैभन्दा बढी सुर्खेतमा मतदान केन्द्र कायम...
धनगढी : धनगढीमा अनसनरत डाक्टर गोविन्द केसीलाई थप उपचारका लागि आजै काठमाडौँ लग्ने प्रयास असफल भएको छ। उनले काठमाडौँ जान नमानेपछि सरकारको प्रयास असफल भएको हो। अनसन बसेको नवौँ...
दैलेख : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य धिरज शाही एमालेमा समाहित भएका छन्। मंगलबार शाहीसहित २ सय ९५ जना राप्रपाका नेता कार्यकर्ता नेकपा एमाले पार्टीमा समाहित भएका हुन्।...
दैलेख : रेडियो मातृभूमि एफ.एम ९६.५ मेगाहर्ज दैलेखको उद्घाटन गरिएको छ । संविधान दिवसको अवसर पारेर दैलेख सदरमुकाममा आयोजना कार्यक्रममा जिल्ला न्यायधिस बलराम लम्सालले रेडियोको उद्घाटन गरेका हुन ।...
काठमाडौँ : मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दलहरूले समानुपातिक तर्फको उम्मेदवारको सूची बुझाएका छन्। सोमवार निर्वाचन आयोगमा पुगेर मुख्य राजनीतिक दलसहितका अन्य दलले...
काठमाडौं : नेपाल साफ च्याम्पियनसिपमा इतिहास बनाउने अवसर गुमाएको छ। दशरथ रंगशालामा सोमबार भएको फाइनल खेलमा बंगलादेशसँग नेपाल ३–१ गोलले पराजित बन्न पुगेको छ। पहिलो हाफमा दुई गोलले पछि...