Loading... आजः मङ्लबार, मंसिर २०, २०७९
Trending

जेरी र शंकरबीच सम्बन्ध बिच्छेद

काठमाडौं  :  पछिल्लो समय सम्बन्धविच्छेदको विषयलाई लिएर चर्चामा रहेका जोडी बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीबीच औपचारिक रुपमै सम्बन्धविच्छेद भएको छ । नेपाली सांगीतिक क्षेत्रमा चर्चित जोडीको रुपमा स्थापित भर्इसकेको यो जोडीले बिहीबार काठमाडौं जिल्ला अदालत पुगी करिब तीन वर्ष लामो आफ्नो वैवाहिक सम्बन्धलाई टुंग्याएका हुन् ।
बच्चा सानै भएका कारण बच्चाको सम्पूर्ण लालनपालन आफूले गर्नुपर्ने र उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति दुई जनाबीच भएको भएको गायक क्षेत्रीले बताए ।