

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले तीनवटा अध्यादेश सोमबार जारी गरेकी छिन । मन्त्रिपरिषद बैठकको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले सो अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जानकारी दिए ।...
काठमाडौँ : सरकारले एसिड आक्रमण गर्नेलाई कडा कार्वाहीको गर्नको लागि कानुन संशोधन गर्नका लागि अध्यादेश ल्याएको छ। नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारले अध्यादेश ल्याएको हो।...
काठमाडौँ : लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातले दशैँका लागि अग्रिम टिकट बुकिङ कात्तिक लागेपछि मात्र खुलाउने भएको छन् । अधिकांश मानिसले काठमाडौँ उपत्यका छाडिसकेकाले हतार गर्नु नपर्ने नेपाल...
दार्चुला : गृहमन्त्री रामबहादुर थापाले सीमाको सुरक्षा सुरक्षाकर्मीबाट भन्दा स्थानीय वासिन्दाबाट प्रभावकारी रुपमा गर्न सकिने बताएका छन । खलङ्गामा आयोजित पत्रकार सम्मेलनमा उनले भने सिमाको रक्षा सरकारले मात्र गर्न...
काठमाडौं : नेपालमा कोभिड–१९ का एक हजार ३१३ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार ३१३ जना नयाँ सङ्क्रमितको पुष्टि भएको...
काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का दुई अध्यक्ष केपी शर्मा ओली तथा पुष्पकमल दाहाल प्रचण्ड बीच बालुवाटारमा भएको छलफल सम्पन्न भएको छ । नेकपा सचिवालय बैठकले तय गरेको...
काठमाडौंः नेपालमा कोरोना भाइरसका एक हजार ४९७ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार ४९७ जना सङ्क्रमित थपिएका हुन् । पछिल्लो...
काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने राजनीतिक नियुक्ति पाएका नेता तथा कर्मचारीलाई जनही पाँच हजार रुपियाँ जरिवाना गर्ने निर्णय गरेको छ । कानुनको पालना नगर्ने १७ हजार...
काठमाडौं : कोरोना भाइरस ९कोभिड १९० बाट नेपालमा बितेको २४ घण्टामा थप १७ जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ महिला र १२ जना पुरुषको कोरोनाबाट...
काठमाडौं : राष्ट्रियसभा सदस्यमा मनोनित भएका सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई जिम्मेवारी नदिन तत्कालका लागि अदालतले रोक लगाएको छ । न्यायाधीश डा आनन्दमोहन भट्टराईको एकल इजलासले अधिवक्ताद्वय...