

काठमाडौं : उपसभामुखको रिक्तपद पूर्तिको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । नेपालको संविधानअनुसार उपसभामुखको अविलम्ब व्यवस्थाका निम्ति परमादेशको आदेशको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,...
काठमाडौ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप १० ठाउँमा कोभिड–१९ को पिसिआर विधिबाट परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने भएको छ । कोभिड–१९ को परीक्षणको दायरा बढाउनका लागि १० ठाउँमा...
काठमाडौं : देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा पछिल्लो २४ घण्टामा ५५४ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो।...
सर्लाही : सर्लाहीमा सलह किराको झुण्ड देखिएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत लालबन्दी नगरपालिका १ नवलपुर बजार छेउमा रहेको तेलबाली अनुसन्धान कार्यक्रमको जमिनमा लगाइएको विभिन्न बालीमा शनिबार बिहान सलह किरा देखिएको...
काठमाडौ : नेपालको जनसङ्ख्या आजदेखि औपचारिक रुपमा तीन करोड नाघेको छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार देशको जनसङ्ख्या आज तीन करोड ६३४ पुगेको छ । विभागले राष्ट्रिय जनगणना, २०६८...
दैलेख : कर्णाली प्रदेशमा थप २६ जनामा कोरोना संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालय अन्तरगतको प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार शुक्रबार थप २६ जनामा कोरोना संक्रमण देखिएको हो...
दैलेख : दैलेखको नौमुले गाउँपालिका वडा नः ५ मा बिहिवार खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ । नौमुले गाउँपालिका वडा ७ की २५ बर्षिय पविसरा शाहीको मृत्यु भएको...
दैलेख : दैलेखको नौमुले गाउँपालिकाको वडा नः १ मा रहेको भैरव माध्यामिक विद्यालयमामा निर्माण गरेको आइसोलेसनमा बसेका कोरोना ९२ जना कोरोना सङ्क्रमित मध्ये ६३ जना रातारात भागेका छन् आइसोलेसनमा...
दैलेख : बजेट सक्ने बहानामा रातारात उपभोक्ता समिति निर्माण गर्ने र रातारात डोजर चलाएर मोटो रकम सक्ने विगतको परम्पराका कारण दैलेखका अधिकांश ग्रामीण बस्ती बाढी र पहिरोमा जोखिममा परेका...
दैलेख : कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार चार सय नाघेको छ । बिहीवार मात्रै नयाँ ७२ जना संक्रमित थपिएपछि कर्णालीमा कूल संक्रमितको संख्या एक हजार चार सय...