

दैलेखः दैलेखमा कोरोना संङक्रमण बढ्न थालेपछि स्थानीय सरकारका प्रमुखहरूले पिसिआर परीक्षणको दायरा बढाउन माग गरेका छन् । स्वास्थ्य सेवा कार्यालयले आयोजना गरेको आर्थिक वर्ष २०७६÷०७७ को समीक्षा कार्यक्रममा सहभागी...
दैलेखः नारायण नगरपालिका वार्ड नं. ९ मा गुडिरहेको आर.एस. २०० सि.सि.को बजाज कम्पनीको मोटरसाइकलमा आगलागी भएको छ । दैलख महाबु गाउ पालिका १ बस्ने गोकुल थापाकाे बा.७० प १६१९...
दैलेखः दैलेख जिल्लाको आठविस नगरपालिका वडा नं. १ रामघाट स्थित कर्णाली राजमार्गमा शंकास्पत अवस्थामा हिडीरहेका २ जनालाई प्रहरी चौकी पालतडाले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय दैलेख मातहतमा...
पछिल्लो २४ घन्टामा कर्णालीमा थप ७६ जनामा कोरोना भाइरस ९कोभिड(१९०को संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पतालरपशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, चौरजहारी प्रयोगशाला...
सुर्खेत : गरिबीको रेखामुनि रहेका नागरिकलाई आयआर्जनमा जोड्न प्रदेश सरकारले विनियोजन गरेको बजेट नै फ्रिज भएको हो। सरकारी तथ्यांकअनुसार कर्णालीमा ४८ प्रतिशत नागरिक बेरोजगार छन्। यही समस्या समाधानका लागि भन्दै...
दैलेख : कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा थप ५३ जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ६ हजार नाघेको...
काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ५१ जनामा कोरोना पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या एक लाख ८५ हजार ९७७ पुगेको छ। त्यस्तै,...
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वयबीच विहिबार पार्टीको आन्तरिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दिउँसो...
सल्यान : श्रीमानको हत्या गरेको आरोपमा एक महिलालाई प्रहरीले प्रक्राउ गरेको छ। कपुरकोट गाउँपालिका–५ पाङराङ बस्ने ५४ वर्षका रामे कामीलाई उनकै श्रीमतीले हत्या गरेको आरोपमा ४३ वर्षीया ईश्वरी कामीलाई...
सुर्खेत : कर्णाली प्रदेश सरकारले कोरोना सङ्क्रमितको परीक्षण निःशुल्क गर्ने निर्णय गरेपनि यहाँ शुल्क तिरेर परीक्षण गर्ने गरेको पाइएको छ। प्रदेशका विभिन्न प्रयोगशालामा सरकारले तोकेको न्यूनतम शुल्क रु।...