Loading... आजः शनिबार, साउन ९, २०७८
Trending

थप २३ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ  :  नेपालमा पछिल्लो २४ घण्टामा थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ४ सय ३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। हाल देशभर १७ हजार २ सय ३७ जना सक्रिय संक्रमित रहेका छन्।

error: Content is protected !!