Loading... आजः आइतवार, असार १४, २०८३
Trending

दैलेख :  दुल्लु नगरपालिका लाई स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । । डिसीए नेपालको आर्थिक सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) स्वास्थ्य सामग्री सहयोग गरेको हो । कोरोना भाइरस रोकथाम...

काठमाडौं ः नेपालमा कोरोनाभाइरसका पाँच हजार ७०६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १४ हजार ९६९जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा पाँच हजार ७०६ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।...

  सुर्खेत  :  कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर कोरोना हटस्पट बन्न थालेपछि जारी निषेधाज्ञा सात दिन थप्ने निर्णय गरिएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले सुर्खेतमा कोरोना संक्रमितहरुको...

सुर्खेत  : दोस्रो लहरको कोरोना भाइरस संक्रमण दर कर्णालीमा उच्च गतिवमा बढेको छ । पछिल्लो २४ घण्टामा गरिएको ३०२ जनाको आरटी पीसीआर परीक्षणमा २१४ जनामा कोरोना पुष्टि भएको हो...

दैलेख :  दैलेखमा शनिवार थप २४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । दैलेख अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा ३५ जनामा गरिएको आरटी–पीसीआर परीक्षणमा १३ जनामा संक्रमण...

दैलेख  : दैलेखमा चट्याङ लागेर एक दम्पती घाइते भएका छन । जिल्लाको नारायण नगरपालिका –६ बस्ने ४८ वर्षिय यामनारायण उपाध्याय र उहाँकी श्रीमती बसन्ता उपाध्याय घाइते भएको जिल्ला प्रहरी...

काठमाडौं  : शुक्रबार विहान आएको रिपोर्टमा संक्रमण देखियो,’ थापाको सचिवालय स्रोतले भन्यो । थापाको स्वास्थ्य सामान्य रहेको र उनी निवासमै आराम गरिरहेको उनको सचिवालयले जनाएको छ ।चार दिन अगाडि...

दैलेख :  कोरोना संक्रमणका कारण शुक्रबार दैलेखमा एक गर्भवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा नारायण नगरपालिका–६ की २७ वर्षीया महिला रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख थिरप्रसाद रेग्मीले...

काठमाडौं  : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वैकल्पिक सरकार निर्माणका लागि तत्काल परिस्थिति नबनेको बताएका छन् । उनले आफूहरूसँग पर्याप्त संख्या नपुगेकोले यो विषय थाती रहेको उल्लेख गरे ।...

 दैलेख   :   चामुण्डाविन्द्रासैनी नगरपालिका ५ तलिगाउँमा हावाहुरीले रुखको हाँगा भाँचिदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ६८ वर्षीया जौमती जैसी रहेकी छिन्। उनको घटनास्थलमै मृत्यु भएको हो। घर...