Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

कर्णाली सरकारको प्रवक्तामा नेपाली नियुक्त

सुर्खेत  :  कर्णाली प्रदेश सरकारले प्रवक्तामा सीता नेपालीलाई जिम्मेवारी दिएको छ । आर्थिक मामिला, कानून, युवा तथा खेलकुद मन्त्रालयका मन्त्री समेत रहेकी नेपालीलाई प्रदेश सरकारले प्रवक्ताको जिम्मेवारी दिएको हो ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले यसअघि प्रवक्ताको जिम्मेवारी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई दिएको थियो ।