Loading... आजः सोमवार, असार १५, २०८३
Trending

सुर्खेत :  नेकपा माओवादी केन्द्रबाट कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसदहरुले १५ दिन (आधा महिना) को पारिश्रमिक कोरोना विपद् कोषमा सहयोग गर्ने भएका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा...

काठमाडौं :  शुक्रबार नेपालमा कोरोनाभाइरसका ५,७२७ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्यु भएको छ । १५,९१६ वटा पीसीआर र एन्टीजेन नमुना...

काठमाडौं :  सरकारले कोरोनाको संक्रमण नेपालमा हाल निकै उच्च गतिमा फैलिएको भन्दै सचेत हुन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सर्वसाधारणमा एक अपिल जारी गर्दै कोरोनाको...

दैलेख  :  नेकपा एमाले दैलेखले पार्टीको विधान विपरित समानन्नतर गतिविधिमा लागेको भन्दै माधव नेपाल समूहको नेताहरुलाई तीन दिने अल्टिमेटम राखेर स्पष्टिकरण सोध्ने भएको छ । एमाले दैलेखका अध्यक्ष रविन्द्रराज...

काठमाडौं  :  पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईको पेटको न्यूरो(इन्डोक्राइन ट्यूमरको शल्यक्रियाका लागि वीर अस्पतालमा भर्ना भएका छन् । भट्टराईले आफू केही हप्ता सार्वजनिक जीवनबाट टाढा रहने...

काठमाडौं  :  विहिबार नेपालमा कोरोनाभाइरसका ४,९२८ जना संक्रमित थपिएका छन् । १३,५६० एन्टीजेन र पीसीआर नमुना परीक्षण गर्दा ती संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा...

काठमाडौं  :  वागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि पाँच वटा राजनीतिक दल दर्ता भएका छन् । निर्वाचन आयोगले बिहीबार राजनीतिक दल दर्ता टुंग्याउँदै निर्वाचन चिन्ह, क्रम निर्धारण तथा...

दैलेख  :  गाउँपालिकाले कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता नदिएको भन्दै ठाटिकाँध गाउँपालिकामा रहेको प्रथामिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा कार्यरत कर्मचारी आन्दोलित भएका छन ।सरकारले गत वर्ष कोरोना...

दैलेख  : कोरोना महामारीका कारण रोजगारी गुमाएर स्वदेश फर्किएका र गाउँमै बेरोजगार ररहेका तीन गाउँपालिकाका दुई हजार जनालाई रोजागरी दिन थालिएको छ । विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोगमा एभरेष्ट...

काठमाडौँ  :  स्वतन्त्र हैसियतमा मनाङबाट गण्डकी प्रदेशसभामा जितेका राजीव गुरुङ९दीपक मनाङ्गे खेलकुद मन्त्री नियुक्त भएका छन्। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफूविरुद्ध दायर भएको अविश्वासको प्रस्ताव विफल गराउन मन्त्रिपरिषद विस्तार गरेका...