Loading... आजः सोमवार, असार १५, २०८३
Trending

कालिकोट  :  कर्णाली करिडोरको आम्तडामा जिप दुर्घटना हुदाँ चालकको घटनास्थमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । कर्णाली करिडोर अन्र्तगत आम्तडामा क१ज२३ नम्बरको जिप दुर्घटना भएको थियो...

दैलेख  :  मोटरसाइकल दुर्घटनामा परी दैलेखमा एक जनाको मृत्यु भएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका–५ घर भई हाल नेपाल रेडक्रस सोसाइटी दैलेख जिल्ला शाखामा कार्यरत ४२ बर्षीय नारायणप्रसाद पोखरेलको...

काठमाडौं  :  प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। भेटमा मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल भएको बताइएको छ। प्रचण्ड सचिवालयले जनाएअनुसार शनिबार बिहान...

काठमाडौं  : पछिल्लो २४ घण्टामा १८ सय ५७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १३ हजार १७६ वटा नमूना ९पीसीआर ९४०९ र एन्टीजेन ३७६७० परीक्षण गर्दा ती संक्रमित...

सुर्खेत  :  कर्मचारीहरूमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि बन्द रहेको मालपोत कार्यालय सुर्खेत भोली आइतवारबाट सञ्चालनमा आउने भएको छ । कार्यालयले झन्डै दुई सातादेखि अत्यावश्यक बाहेकका सेवा बन्द...

काठमाडौं  :  नेपाली काँग्रेसले १४औँ महाधिवेशनका ४८ जिल्लाका क्रियाशील सदस्यताको लिष्ट सार्वजनिक गरेको छ । केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले कार्यसम्पन्न गरेका ४८ जिल्लाका क्रियाशील सदस्यताको नामावली प्रकाशित गरेको...

सुर्खेत  :  बलात्कारको आरोपका लागेका कर्णली प्रदेश सरकारका भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीको घटनाका बारेमा कर्णाली सरकार र यहाँका राजनीतिक दलहरुको धारणा सार्वजनिक गर्न माग गरिएको छ...

दैलेख  :  सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको अध्यक्षमा हीरासिंह थापा चयन भएका छन् । शुक्रवार सम्पन्न सोसेकको २४ औँ साधारण सभा, बार्षीक उत्सब तथा ९ औँ अधिवेशनबाट अध्यक्षमा...

काठमाडौं  :  मुलुकमा एक हजार ५७७ जना कोरोना सङ्क्रमित थपिएका छन् । गएको चौबीस घण्टामा आठ हजार ७५२ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ५७७ जनामा सङ्क्रमणको पुष्टि भएको...

काठमाडौँ  :  नेपाली काँग्रेसले १४औँ महाधिवेशनका लागि ३८ जिल्लामा जिल्ला निर्वाचन अधिकृत खटाएको छ । महाधिवेशनका लागि पार्टी सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरी बिहीबार ३८ जिल्लाको क्रिलाशील सदस्यताको नामावली...