Loading... आजः शनिबार, बैशाख १२, २०८३
Trending

माधव नेपालसहित १४ सांसदविरुद्धको रिटमा सुनुवाइ हुँदै

काठमाडौं  :  नेकपा (एमाले) ले निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज सुनुवाइ हुने भएको छ। न्यायाधीश दीपक कार्की र कुमार चुडालको संयुक्त इजलासमा रिटको सुनुवाइ हुन लागेको हो।

माधव नेपालसहित १४ संसदमाथिको कारवाही रोकेर पार्टी विभाजनमा निर्वाचन आयोग र सभामुखले सहयोग गरेको आरोपसहित एमाले अदालत पुगेको थियो। त्यही विरोधमा एमालेले संसदमा निरन्तर अवरोध गर्दै आइरहेको छ।