Loading... आजः मङ्लबार, मंसिर १०, २०८२
Trending

  सुर्खेत :  कर्णाली प्रदेशको प्रमुख प्रवेशद्वार भेरीगङ्गा नगरपालिका ५ बबईमा एक हजार २०७ नागरिक आइपुगेका छन् ।भारतका विभिन्न ठाउँबाट नेपालगञ्ज जमुनाह तथा पश्चिम गड्डाचौकी नाका हुँदै बिहीबार मात्र...

दैलेख  :  विश्वभरी फैलिएको कोरोना भाइरस संक्रमणलाई न्युनीकरण गर्न सरकारले गरेको लकडाउनका कारण दैलेखमा अलपत्र परेका बिभिन्न जिल्लाका नागरिकहरुलाई उद्योग बाणिज्य संघ दैलेखका अध्यक्ष कुलबहादुर विकको सहयोगमा गृहजिल्ला पठाइएको...

दैलेख  : कोरोना सङ्क्रमण भएको पुष्टि भएका दैलेखको आठबिस नगरपालिका वडा १ सात्तलाका ३५ वर्षीय युवकको अवस्था बुझ्न कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल दैलेख पुग्नुभएको छ मन्त्री रावल...

दैलेख : कोरोना भाइरसको जोखिम बाट बच्नका लागि नेपाल सरकारले गरेको कारण समस्यामा परेका सुत्केरी महिला र बालअभियानीहरुलाई राहत प्रदान गरिएको छ । महिला सशक्तीकरण मञ्च नेपाल दैलेख र...

फोेन बाट पढाई

दैलेख  : कोरोना भाइरस संक्रमणका कारण स्थगित भएको एसइइ परीक्षा तत्कालै हुने सम्भवना कम भएपछि जिल्लाका स्थानीय तह र विद्यालयले आफ्नो विद्यालयका विद्यार्थीहरुका लागि विभिन्न कक्षा संचालन गर्दै आएका...

दैलेख :  दैलेखको पश्चिममा पर्ने आठबिस नगरपालिका १ सात्तालाका ३५ वर्षीय कोरोना संक्रमित युवालाई संक्रमण देखिएको २३ घण्टापछि दैलेख सदरमुकाममा ल्याइएको छ । सोमबार राति स्वास्थ्य मन्त्रालयले ती यूवामा...

दैलेख  : दैलेखको आठबीस नगरपालिकाका ३५ वर्षीय युवकमा संक्रमण पुष्टि भएसँगै कर्णाली प्रदेशमा पनि कोरोना संक्रमण पुगेको छ । अहिलेसम्म कोरोना भाइरसको संक्रमण नदेखिएको कर्णाली प्रदेशमा सोमबार संक्रमण पुष्टि...

  दैलेख : कर्णाली प्रदेशमा पहिलो पटक कोरोना संक्रमण देखिएको छ । हालसम्म कोरोना भाइरस -कोभिड–१९_ संक्रमित नदेखिएको कर्णाली प्रदेशमा पहिलो पटक सोमबार राति मात्रै एकजनामा पुष्टि भएको हो...

दैलेख  : कर्णालीको प्रदेश अस्पताल कालागाउँमा कोरोना भाइरस संक्रमणको पीसीआर परीक्षण गर्दा एक जनामा ‘पोजेटिभ रिपोर्ट आएको छ । हालसालै भारतको आगराबाट आएका दैलेखका एक युवाको पीसीआर परीक्षण गर्दा...

सुर्खेत :  खाद्य सुरक्षाको जोखिम कम गर्न कर्णाली प्रदेश सरकारले बाँझो जमिन अनिवार्य खेती गर्नेु पर्ने नीति लिएको छ । कर्णाली प्रदेश सरकारले बिहिबारबाट कर्णालीमा बाँझो जमिन राख्न नपाइने...