
दैलेख : कर्णालीमा थप ५ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ। भारतवाट कर्णाली भित्रिएर सुर्खेतमा क्वारेन्टाइनमा बसेका ५ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएपछि थप पुष्टि गर्न स्वाब नेपालगंज पठाइएको...
सुर्खेत : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले स्टटिङमा खटिने सुरक्षाकर्मी फिर्ता गरेका छन्। शनिबारदेखि पिएसओ र आर्मी बाहेकका स्टटिङमा खटिने ८ जना प्रहरीहरु फिर्ता गरेका हुन्। कोरोना भाइरसविरुद्धको...
जाजरकोट : गएराति रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित गाउँलेहरुको कुटाइबाट जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको मृत्यु भएको छ । नवराजसँग गएका छ युवा अझै बेपत्ता रहेको जाजरकोटका प्रहरी नायब...
काठमाडौ : नेपालमा कुल कोरोना संक्रमितको सख्या ५ सय ८४ पुगेको छ । शनिवार थपिएका संक्रमितहरू बाँकेका २७ जना, बैतडीका ४ जना, बर्दियाका १ जना झापाका १ जना र...
दैलेख : विश्वमा फैलिएको कोरोना भाइरस कोभिड–१९ का कारण बिभिन्न मुलूकमा समस्या परेका नेपालीहरु नेपालमा फर्केने क्रममा रोकिएको छैन । भारत लागयत नेपालका बिभिन्न जिल्ला बाट दैलेख फर्केनेहरु अहिले...
दैलेख : प्रभु बैक लिमिटेड दैलेख शाखाले नारायण नगरपालिकालाई खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ । विश्वमा फैलिएको कोरोना भाइरस न्युनीकरण लागि सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका नागरिकलाई खाद्यान्न...
काठमाडौँ : लिम्पियाधुरासहित नेपालको नयाँ नक्सा राजपत्रमा प्रकाशित भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले शुक्रबार नयाँ नक्सा राजपत्रमा प्रकाशन गर्न पठाएलगतै मुद्रण विभागले प्रकाशन गरेको हो।...
काठमाडौँ : नेपालमा कोरोना संक्रमितको संख्या ४८७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ३० जनामा संक्रमण पुष्टि भएको छ।राष्ट्रिय जनास्वास्थ्य प्रयोगशाला काठमाडौँ र भरतपुर अस्पताल चितवनमा...
सुर्खेत : कर्णाली प्रदेशको प्रमुख प्रवेशद्वार भेरीगङ्गा नगरपालिका ५ बबईमा एक हजार २०७ नागरिक आइपुगेका छन् ।भारतका विभिन्न ठाउँबाट नेपालगञ्ज जमुनाह तथा पश्चिम गड्डाचौकी नाका हुँदै बिहीबार मात्र...
दैलेख : विश्वभरी फैलिएको कोरोना भाइरस संक्रमणलाई न्युनीकरण गर्न सरकारले गरेको लकडाउनका कारण दैलेखमा अलपत्र परेका बिभिन्न जिल्लाका नागरिकहरुलाई उद्योग बाणिज्य संघ दैलेखका अध्यक्ष कुलबहादुर विकको सहयोगमा गृहजिल्ला पठाइएको...