Loading... आजः शनिबार, जेष्ठ २३, २०८३
Trending

जुम्ला :  जुम्लामा दुई मूर्ती सहित संकास्पद तीन युवा पक्राउ परेका छन् । प्रसिद्ध चन्दननाथ मन्दिरबाट पाँच वर्ष पहिले चोरी भएका बहुमुल्य मूर्ती मध्ये थप दुई पुरातात्विक मूर्ती फेला...

दैलेख  : शिक्षकमा कोरोना संङक्रमण पुष्टि भएपछि शिक्षण सिकाई प्रभावित हुने भएको छ । कोरोना भाइरस(कोभिड–१९) का कारण विद्यालय सञ्चालनमा कठिनाइ आएपछि शिक्षाको पाठ्यक्रम घटाएर पनि शैक्षिक सत्र खेर...

दैलेख :  बारीमा बाँधेका गोरुका खुट्टा र नाक मुख काट्ने युवालाई जिल्ला अदालतले कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको एकल इजलासले गोरु काट्ने भैरवी गाउँपालिका–२...

नेत्र शाही  :  यहाँको गुठिचौर गाउँपालिकाले आफ्नै रेडियो एफ एम स्थापना गरेको छ । गाउँपालिकाका जनतामा सूचनाको पहुँच पुरयाउने उद्देश्यले यहाँको गुठिचौर गाउँपालिकाले आफ्नै एफ एम रेडियो स्थापना गरेको...

काठमाडौं  :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीचको बैठक सम्पन्न भएको छ । बैठकले भोली मंगलबार अपरान्ह ४ बजे बालुवाटारमा सचिवालय बैठक बोलाउने निर्णय गरेको छ । प्रधानमन्त्री...

सल्यान :  अबैध सम्बन्ध बाट जन्मिएको बच्चा जंगलमा बेवारिसे अवस्थामा बच्चा छोड्ने आमासहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सोमबार बिहान जिल्लाका शारदा नगरपालिका–३ घोरुलाटेको जंगलमा बेवारिसे अवस्थामा २८...

काठमाडौँ  :  पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका दुई हजार ४४० जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १३ हजार ७८१ जनाको आरटीपीसीआर...

दैलेख  : डिभिजन बन कार्यालय दैलेखमा कार्यरत रेन्जर चन्द्र खड्काको रक्तचापका कारण निधन भएको छ । पश्चिम रुकुम सानोभेरी नगरपालिका वडा नं। ९ बस्ने बर्ष २२ को चन्द्र बहादुर...

दैलेख :  कोरोना संक्रमणबाट नारायण नगरपालिका–८ दैलेखका ५१ वर्षीय पुरुषको मृत्यु भएको छ। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल...

सुर्खेत :  जिल्ला प्रशासन कार्यालय सुर्खेतका कर्मचारीहरुमा कोरोना भाइरस संक्रमण पुष्टि भए सँगै अत्यावश्यक सेवा मात्र सञ्चालन हुने भएका छन् । उक्त कार्यालयको सेवा सुविधा २०७७ असोज १९ गते...