Loading... आजः आइतवार, बैशाख २६, २०७८
Trending

तीन हजार ६२०डिस्चार्ज ,२८ सय २४ जनामा संक्रमण

..

काठमाडौँ  :  पछिल्लो २४ घण्टायता देशभर कुल २ हजार ८ सय २४ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट संकलन गरिएको तथ्यांकअनुसार आज ३ हजार ६ सय २० संक्रमितले कोरोना जितेका छन्। आजको पिसिआर १३ हजार २३ रहेको प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए।

सक्रिय संक्रमित ३७ हजार ७ सय ६५ रहेको छ । कोरोनासम्बन्धी दैनिक गरिने मिडिया ब्रिफिङ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभरका क्वारेन्टाइनमा अझै पनि २ हजार ३ सय ८६ जना कोरोना संङक्रमितको उपचार भइरहेको बताए । त्यस्तै होम आइसोलेसनमा ३० हजार ९ सय ८६ जना र संस्थागत आइसोलेसनमा ६ हजार ७ सय ७९ जना छन्।

error: Content is protected !!