

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उद्घाटन खेलमा काठमाण्डु गोखार्जले साबिक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गरेको छ । जनकपुरले दिएको १३१ रनको लक्ष्य पछ्याएको काठमाण्डुले...
सुर्खेत : कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय खारेज भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । उक्त मन्त्रालय मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा...
सुर्खेत : नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले आगामी फागुनमा प्रतिनिधिसभाको निर्वाचन नहुने दाबी गरेका छन् । सुर्खेतमा शनिवार साँझ आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले चुनावका नाममा देशमा थप षड्यन्त्र...
दैलेख : दैलेखको आठबिस पालिकामा भइरहेका भ्रष्टाचार, बेथिति रोक्नुपर्नेलगायतका २५ बुँदे विभिन्न माग गर्दै नेपाली कांग्रेसका नेता कार्यकर्ताले आठबिस नगरपालिकामा आबद्धहरू धर्ना बसेका छन् । नगरपालिकामा आफू अनुकूल निर्णय...
दैलेख : नेकपा एमाले दैलेखका जिल्लाका ११ स्थानीय तहका मुकाममा जनप्रदर्शन गरेको छ । पार्टी केन्द्रको निर्देशन अनुसार एमाले दैलेखले संसद् पुनस्र्थापना गर्नुपर्ने माग राख्दै जिल्लाका ११ वटै पालिकामा...
कमल शर्मा दैलेख : सरकारी तथा सार्वजनिक निर्माणका काम निर्धारित समयमा सम्पन्न नगर्ने प्रवृत्तिले कर्णाली प्रदेश सरकारले ठेक्का सम्झौता अनुसार काम नगर्ने ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्ने तयारी गरिरहेको बेला...
कमल शर्मा दैलेख : गत भदौ २३ गते काठमाडौँमा जेनजी समूहको आन्दोलनमा गोली लागेर घाइते भएका दैलेख नारायण नगरपालिका–८, तर्ताङका २९ वर्षीय प्रकाश बोहोरा राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत हुनुहुन्छ...
काठमाडौं : नेपाल प्रहरीको महानिरीक्षकमा एआईजी दानबहादुर कार्की नियुक्त भएका छन् । उनी काठमाडौं उपत्यका कार्यालय, रानीपोखरीमा कार्यरत छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई महानिरीक्षक नियुक्त गरेको सञ्चार,...
कमल शर्मा दैलेख : एक वर्ष अगाडी नै निर्माण कार्य सम्पन्न भएर अस्पताल सञ्चालन ल्याइनु पर्ने जिल्ला अस्पताल दैलेखको भवन अझै निर्माण हुन सकेको छैन । २०७८ जेठ १०...
काठमाडौं : लाइटमा समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान बन्द भएका छन्। विमानस्थलको धावनमार्गमा बिजुली सट हुँदा समस्या आएपछि आन्तरिक तथा बाह्य उडानहरू बन्द भएका हुन्। विमानस्थलका प्रवक्ता...