Loading... आजः शुक्रबार, अशोज ३०, २०८३
Trending

काठमाडौँ  :   संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्कीलाई नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बसेको परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्तमा कार्कीको नाम...

कमल शर्मा दैलेख :  सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित साङ्गेतडा क्षेत्रमा कर्णाली राजमार्गबाट करिब पाँच सय मिटर तल...

कमल शर्मा दैलेख :   गर्भवती महिलादेखि पाँच वर्षमुनिका बालबालिकाको पोषण सुधारका लागि संघीय, प्रदेश र स्थानीय सरकारले पोषण सुधारका लागी करोडौँ लगानी गरेपनि मातृ तथा बाल कुपोषण अझै चुनौतीकै...

दैलेख  :  सिकौं, आत्मनिर्भर बनौं भन्ने उद्देश्यका साथ नारायण नगरपालिका–६ मा पञ्चेबाजा वाद्यवादन सीप विकास तालिम सञ्चालन गरिएको छ। नारायण नगरपालिकाको समन्वय तथा सहकार्यमा उद्योग तथा उपभोक्ता हित संरक्षण...

दैलेख  : अनिवार्य तथा निःशुल्क शिक्षा प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले दैलेखमा बालविकास केन्द्रका शिक्षक, नेपाल शिक्षक महासंघ, विद्यालय व्यवस्थापन समिति तथा विद्यालयका प्रधानाध्यापकहरूलाई अभिमुखीकरण गरिएको छ। शिक्षा विकास...

दैलेख :  समाजमा वर्षौंदेखि जरा गाडेर बसेका छाउपडी प्रथा, बालविवाह र लैङ्गिक हिंसाजस्ता कुप्रथाविरुद्ध दैलेखका किशोरीहरू संगठित रूपमा जाग्न थालेका छन् । घर देखि विद्यालय सम्म मात्र सीमित रहने...

दैलेख :  व्यावसायिक तथा विषादीरहित तरकारी उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले नारायण नगरपालिकाले ५१ जना महिला कृषकलाई आधुनिक कृषि प्रविधि तथा सामग्री हस्तान्तरण गरेको छ। नारायण नगरपालिका कृषि विकास शाखा...

जुम्ला  :  जुम्लास्थित सडक डिभिजन कार्यालयले कर्णाली राजमार्गका सडक निर्माणका लागि ठेक्का सम्झौता गरेर पनि वर्षौँदेखि काम अलपत्र पारेका १६ वटा रुग्ण ठेक्का एकसाथ तोड्न प्रक्रिया सुरु गरेको छ।...

हुम्ला : भारतीय धार्मिक पर्यटकको आगमन बढेसँगै हुम्लाको सदरमुकाम सिमकोटका होटलहरू यतिबेला भरिभराउ भएका छन्। सिमकोट–हिल्सा हुँदै मानसरोवर–कैलाश दर्शनका लागि जाने भारतीय पर्यटकको संख्या बढेपछि होटल व्यवसायमा उल्लेख्य चहलपहल...

दैलेख  :  कर्णाली प्रदेश स्तरीय भलिबल प्रतियोगिता ‘पञ्चकोशी कप–२०८३’ आज देखि दैलेखको दुल्लुमा सुरु हुँदैछ। कर्णाली प्रदेशका १० जिल्लाका टोलीहरूको सहभागिता रहने प्रतियोगितामा यसपटक आकर्षक पुरस्कार राशी राखिएको छ।...