काठमाडौ : नेकपा सचिवालय बैठकले नेपालीसँग विवाह गरेका विदेशी महिलालाई सात वर्षपछि मात्र नागरिकता दिइनु उपयुक्त हुने निष्कर्ष निकालेको छ । सचिवालय बैठकले हाल संसदमा छलफलमा रहेको प्रस्तावित नागरिकतासम्बन्धी...
काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा “नेपालको संविधान दोस्रो संशोधन विधेयक, २०७७ नेपालको संविधानको धारा २७४ को उपधारा १० बमोजिम प्रमाणीकरण गरेकी छिन । राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालका अनुसार...
काठमाडौँ : नेपालको संविधान दोस्रो संशोधन विधेयक, २०७७ राष्ट्रिय सभाबाट सर्वसम्मत रुपमा बिहीबार पारित भएको छ । संविधान संशोधन विधेयकमाथि राष्ट्रिय सभामा भएको दफावार छलफल सकिएपछि मत विभाजनको आधारमा...
काठमाडौै : पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ६७१ जना संक्रमित थपिएका छन्। यससँगै कुल संक्रमितको संख्या ७ हजार ८४८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...
काठमाडौँ : पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ५८६ जना संक्रमित थपिएका छन्। यससँगै कुल संक्रमितको संख्या ७ हजार एक सय ७७ पुगेको छ। स्वास्थ्य तथा...
काठमाडौ : देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणअनुसार सोमबार एकैदिन ४५१ कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका...
काठमाडौं : आइतवार थप १ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १९ पुगेको...
पर्वत : पर्वतको कुश्मा नगरपालिका वडा नं ३ दुर्लुङमा गए राती गएको पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ भने छ जना वेपत्ता छन् । शनिबार भीषण वर्षा सहित...
काठमाडौ : संविधान संशोधन विधेयक प्रतिनिधि सभाबाट दुई तिहाईले पारित भएको छ । शनिबार दिउँसो बसेको प्रतिनिधिसभाको बैठकबाट सर्वसम्मत नेपालको नयाँ नक्सा पारित भएको छ। संसदमा उपस्थित २५८ जना...
काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएका परीक्षणमा आज शनिबार २७३ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा नेपालमा कुल संक्रमितको ५ हजार ३३५ पुगेको छ।...