Loading... आजः बिहिबार, माघ ८, २०७७
Trending

संविधान संशोधन विधेयक प्रमाणीकरण


काठमाडौँ  : राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा “नेपालको संविधान दोस्रो संशोधन विधेयक, २०७७ नेपालको संविधानको धारा २७४ को उपधारा १० बमोजिम प्रमाणीकरण गरेकी छिन ।

राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालका अनुसार संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको नेपालको संविधान दोस्रो संशोधन विधेयक, २०७७ नेपालको संविधानको धारा २७४ को उपधारा १० बमोजिम उनले प्रमाणीकरण गरेकी हुन । यो सँगै नेपालका नयाँ नक्साले संवैधानिक मान्यता पाएको छ ।

error: Content is protected !!