Loading... आजः शनिबार, असार ६, २०८३
Trending

काठमाडौ : भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोबर जाने सडक बनाएकोमा नेपाल सरकारले आपत्ति जनाएको छ । भारतको यस्तो कदमले नेपाललाई दुःखित तुल्याएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् ।...

काठमाडौ :  चीन सरकारले (कोभिड–१९) को परीक्षणका लागि सहयोग गर्ने भनेको प्रयोगशाला परीक्षणका लागि आवश्यक पर्ने पिसिआर किट काठमाडौ आइपुगेको छ। यसअघि चीन सरकारले आइतबारसम्म उपलब्‍ध गराउने भनेको ४०...

  काठमाडौ :  भारतीय दूतावासअगाडि प्रदर्शन गर्न पुगेका सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन अनेरास्ववियूका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। भारतले नेपालका भूमि अतिक्रमण गरेको भन्दै...

  काठमाडौ :उदयपुर, पर्सा र कपिलवस्तुमा नयाँ सातजना कोरोना भाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुर र कपिलवस्तुमा ३र३ जना कोरोना संक्रमित भेटिएका छन्। त्यसैगरी पर्सामा...

दैलेख : कोरोना भाइरसका कारण मुलुक आक्रान्त भएका बेला राजनैतिकदलहरुले कोरोनाको महामारीका विरुद्धमा एकताबद्ध भएर विभिन्न अभियान सञ्चालनमा केन्द्रित भएका बेला दैलेख जिल्लमा क्रियाशील रहेका राजनैतिकदलहरु पनि त्यस तर्फ...

दार्चुला  : असिनापानीले किसानको अन्नबाली सखाप पारेको छ । असिनापानीले पाक्नै लागेको र पाकिसकेको गहुँ, जौ, तरकारी फलफूललगायत हिउँदेबाली सखाप पारेको हो । पाक्ने बेला गहुँ नै असिनाले सखाप...

काठमाण्डौ  : प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसद तथा कर्मचारीको कोभिड–१९ को स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव...

  विराटनगर  : कोशी अस्पताल विराटनगर अन्तर्गत कोभिड–१९ उपचार केन्द्रका कोरोना संक्रमितका लागि आयुर्वेदिक औषधिको प्रयोग बढाइएको छ । आयुर्वेदिक औषधि च्यवनप्रास, अश्वगन्धा र गुर्जो (गिलाइ) संक्रमितलाई सेवन गराएर...

  बाँके : नेपालमा कोरोना भाइरसका एकजना संक्रमित थपिएका छन्। नेपालगञ्जको भेरी अस्पतालमा १६ वर्षीय पुरुषको पोजेटिभ रिपोर्ट आएको हो। योसँगै संक्रमितको संख्या १०२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या...

काठमाण्डौ  : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र किचलो चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सांसदहरुलाई एकताका साथ प्रस्तुत हुन निर्देशन दिएका छन्। शुक्रबारबाट सुरु हुने संघीय सदनको बर्षे अधिवेशनअघि...