

सुर्खेत : सुर्खेत उद्योग बाणिज्य संघले बैंकको व्याज, महशुल तथा घरभाडामा छुटलगायत विभिन्न मागहरु राखेर बुधवार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । संघका अध्यक्ष धनबहादुर रावतको नेतृत्वमा व्यवसायीहरुले...
दैलेख : कर्णाली प्रदेशमा थप ३७ जना कोरोना सङ्क्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालय अन्तर्गत जनस्वास्थ्य सेवा महाशाखाले बुधबार ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनाएको छ ।...
दैलेख : दैलेखमा युद्ध स्तरमा फैलिएको कोरोना भाइरस सङ्क्रमणका विषयमा दैलेखकाका प्रतिनिधि सभा र कर्णाली प्रदेश सभा सदस्यले कोरोनाको महामारी रोक्न सरकार सँग तोकेता गरेका छन् । दैलेखको निर्वाचन...
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले हडपेको भूमि फिर्ता अभियान नेपाल र नेपालीको साझा भावना भएको बताएका छन्। बुधबार बसेको संसद बैठकमा प्रधानमन्त्रीको कार्यालय अन्तरगतको विनियोजन विधेयकमाथि उठेका...
दैलेख : दैलेखको द्रोणाचल क्याम्प दुल्लुमा क्वारेन्टाइनमा रोखेका नागरिकहरुलाई यौगा अभ्यास गराउँन सुरु गरिएको छ । कोरोना रोग लड्ने प्रतिरोधात्मक क्षमता बृद्धि गर्नका लागि उक्त योगा अभियान सुरु गरिएको...
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्दै सांसदले उठाएको प्रश्नको जवाफ दिने भएका छन । बिहान ११ बजे प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले...
दैलेख : कोरोना भाईरस (कोभिड १९)का कारण पारेको प्रभावले जनजिवन कष्टकर भएको भन्दै नागरीक समाजले सरकारको ध्यानाकर्षण गराएको छ । विभिन्न नागरीक समाज संस्थाहरुले संयुक्त रुपमा मंगलवार प्रेस विज्ञप्ति...
काठमाडौ : नेपालमा मंगलबार ३ सय २३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताइएको छ । थपिएका चितवन, धादिङ बागलुङ...
दैलेख : कर्णालीमा सोमबार थप २० जना नयाँ संक्रमित भेटिएका छन् । सोमबारसम्म कर्णालीमा ६५७ जना पुगेको थियो । मंलबार २० जना नयाँ संक्रमित थपिएपछि कर्णालीमा कोरोना संक्रमितको संख्या...
बाँके : बाँकेको कोहलपुुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल आजदेखि पूर्णरुपले बन्द गरिएको छ । शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएका अछाम जिल्लाका दुई बिरामीमा कोरोनाको सङ्क्रमण देखिएपछि अस्पताल...