Loading... आजः आइतवार, अशोज ३, २०७८
Trending

कोरोना संक्र्रमित घट्दै,जीत्ने बढ्दै

सुर्खेत :  कर्णाली प्रदेशमा शनिबार थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परिक्षणमा सुर्खेतको पञ्चपुरी नगरपालिकाका ७ जनालाई कोरोना भाइरस पुष्टि भएको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य सेवा महाशाखाका प्रमुख डाक्टर लक्ष्मी नारायण तिवारीले जानकारी दिए ।
शनिबारसम्म कर्णालीमा संक्रमितको संख्या १४ सय ४० जना पुगेको छ । शनिबारसम्म कर्णाली प्रदेशमा कोभिड–१९ संक्रमण निको भई डिस्चार्ज हुनेको संख्या ९३४ पुगेको छ । कर्णालीमा संक्रमित पुष्टि मध्ये मृत्यु हुनेको संख्या ६ पुगेको छ

error: Content is protected !!