Loading... आजः शुक्रबार, अशोज ३०, २०८३
Trending

कमल शर्मा दैलेख  :  निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि जिल्ला अस्पताल दैलेखको नयाँ भवन निर्माण सम्पन्न हुन सकेको छैन । पटक–पटक म्याद थपिँदा समेत निर्माणको गति नबढेपछि...

दैलेख समाचारदाता दैलेख,भदौ २८ गते  :   हिन्दु नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजको अवसरमा ग्याँसको अभाव तथा कालोबजारी हुन नदिन दैलेखको डुंगेश्वर गाउँपालिकाका विभिन्न बजारमा अनुगमन गरिएको छ ।...

कमल शर्मा दैलेख  :   दैलेखमा खोलामा बगेर ज्यान गुमाउने क्रम रोकिएको छैन । वर्षायाममा खोलामा आउने बाढी तथा भलका कारण वर्षेनी नागरिकले ज्यान गुमाउँदै आएका छन् । जिल्ला प्रहरी...

कमल शर्मा दैलेख  :  आत्महत्या एउटा परिवारले गुमाएको सदस्य, अभिभावकले गुमाएको सन्तान र समाजले गुमाएको एउटा सम्भावना हो । दैलेखमा पछिल्ला वर्षमा आत्महत्याका घटना केही घटेको तथ्याङ्क देखिए पनि...

कमल शर्मा दैलेख  : लगातारको भारी वर्षाका कारण पहिरोको उच्च जोखिममा परेको दैलेखको नारायण नगरपालिका–१ नमुना बस्तीका आठ घरधुरीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । वर्षाका कारण बस्तीमा पहिरो...

दैलेख :  दैलेखमा दुई हजारभन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाइने भएको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालय दैलेखले दिएको जानकारी अनुसार ११ स्थानीय विद्यालय जाने २...

कमल शर्मा दैलेख  : दमाहाको तालमा हली, रोपार, सरदार–सरदार्नी अगाडि बढिरहेका थिए । कोही नाच्दै थिए, कोही गाउँदै । वरिपरि रोपाइँ जात्राको रौनक थियो । तर, यही भीडमा सहभागी...

कमल शर्मा दैलेख   :  दैलेखमा दश घण्टा देखी लगातार भइरहेको वर्षाका कारण जिल्लाका अधिकांश बजार बाढी तथा डुबानको उच्च जोखिममा परेका छन् । लामो समयदेखि वर्षा भइरहेकाले खोला, नदी...

कमल शर्मा दैलेख  :   रसुवा बाढीमा परी आफ्ना मान्छे सम्पर्कविहीन भएपछि दैलेखका परिवारहरू यतिबेला एउटै आशामा छन बेपत्ता भएका आफन्त जीवितै भेटिऊन् । बाढीले आफन्तसँगको सम्पर्क टुटाए पनि परिवारले...

कमल शर्मा दैलेख :  महावु गाउँपालिकाले ताराघाट–खरिगैरा–रानीवन–कासिकाँध सडक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीलाई सम्झौताअनुसार काम नगरेको भन्दै कारबाही प्रक्रिया अघि बढाउन पूर्वाधार विकास कार्यालय दैलेखलाई पत्राचार गरेको छ ।...